Most Recent News Headlines
Results : 21985 - 21990 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-10-17, सोमवार
नेपाली चलचित्र भनि प्रचारप्रसार गरि केहि साता अगाडी नेपालबाट नै प्रदर्शनमा आएको चलचित्र 'आचार्य' अहिले दुई ढुंगा बिचको तरूल जस्तै भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-16, आईतवार
गैरआवसीय संघ एनआरएनका नवनिर्वाचित अध्यक्ष जीवा लामिछाने नेपाली चलचित्रका पूराना निर्माता हुन् । उनले एक दशक अघि मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँग मिलेर चलचित्र 'फिलिम' बनाएका थिए ।

संजय सौगात, बुटवल, 2011-10-16, आईतवार
नेपालमा गणतन्त्र स्थापना भएको यति लामो समय बितिसक्दा सम्म पनि शान्ति प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । देशमा अझै पनि द्वन्दको अवस्था छ । जनता अझै पनि त्रशित छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-10-16, आईतवार
एनआरएनको रुची नेपाली चलचित्र उद्योगमा बढाउन चलचित्र निर्माता संघले आज काठमाण्डौमा बृहत कार्यक्रम आयोजना गर्यो । जहाँ हिरो हिरोईनहरुको भन्दा बढि आवश्यकता निर्माताहरूको थियो तर तर भैदियो उल्टो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-16, आईतवार
गैरआवसीय नेपाली संघ एनआरएनमा सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका जीवा लामिछानेले नेपाली चलचित्र उद्योगलाई बिकास गर्न सकारात्मक प्रतिक्रया दिएका छन् ।

अर्पण ढकाल, धरान, 2011-10-16, आईतवार
अन्य स्थानहरुमा भाद्र १६ बाट प्रदर्शनमा आएको चलचित्र 'ब्रेक फेल' ले धरानमा बल्ल प्रदर्शनको पालो पाएको छ । चलचित्र आइतबारबाट धरानको गणेश टाकिजमा प्रदर्शन भएको छ ।
Most Visited News (monthly)

