Most Recent News Headlines
Results : 21991 - 21996 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-12-22, बिहिवार
बरिष्ठ गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालले पनि चलचित्र निर्माणमा हात हाल्ने भएका छन् । विगत अठार बर्ष देखि लण्डन बस्दै आएका डा. कपिलले छिट्टै नै चलचित्र निर्माणको कार्यमा सक्रिय हुने जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-21, बुधवार
पौष ८ गते शुक्रबारबाट देशभरका सिनेमा घरमा चल्न लागेको चलचित्र 'द गेम' को बुधबार साँझ राजधानीको जयनेपाल सिनेमा घरमा प्रिमियर गरिएको ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-21, बुधवार
लामो समय भएको थियो निरूता सिंह मिडिया माँझ नघेरिएकी तर बुधबार 'द गेम' को प्रिमियरमा गर्जियस भएर उपस्थित भएकी उनी सम्भवत: जीवनकालमै त्यसरी मिडियाकर्मीमाझ घेरिएकी थिईनन् होला जसकारण उनलाई प्रिमियरमा अर्न्तवार्ता दिन निकै भ्याईनभ्याई भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-21, बुधवार
नायिका हर्षिका श्रेष्ठ लुगाले भरिएको रातो रङको सुटकेश हराए पछि निकै तनावमा परेकी छिन् । मंगलबार बिहान एक म्युजिक भिडियोको छायाँकनका लागि चोभार जाने क्रममा आफू चढेको ट्याक्सीमा नै सो सुटकेश छुटेपछि निकै चिन्ताले सताएको हर्षिकाको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-21, बुधवार
सुटिङका लागि भनेर डेढ बर्ष अघि लगेको कस्ट्यूम (ड्रेस) फिर्ता नदिए पछि कस्ट्यूम डिजाईनर माटिन खानले दुई चलचित्र 'आई एम सरी' र 'मेरो लभ स्टोरी' का निर्माता निर्माता क्रमश: हरि महत र सुरज आचार्य विरूद्व उजुरी दिने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-20, मंगलवार
गत आईतबार गुपचुप ढङ्गले आफ्नो जन्मदिन मनाएकी अभिनेत्री केकी अधिकारीले उमेर खुलाउन चाहिनन् ।
भखैरै मात्र स्नातक तह उतिर्ण गरेकी केकीले 'आई एम सरी' को सेटमा बर्थडे केक काटेकी थिईन् ।
Most Visited News (monthly)

