Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22009 - 22014 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-18, आईतवार
स्क्रिप्ट  राइटर हुँदै निर्देशकको समेत परिचय बनाएका बिकास आचार्य चलचित्र बिकास बोर्डको अध्यक्षमा चयन हुने सम्भावना देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-17, शनिवार
'कला र कलाकार राष्ट्रका गहना हुन् यिनको सम्मान गरौ' भन्ने उद्देश्यका साथ स्थापना भएको नेपाल सांस्कृतिक कला मन्दिर मच्छेगाँउले आफ्नो दशौ वार्षिक उत्सवको अवसर पारेर बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि दुर्गालाल श्रेष्ठ सहित दुई दर्जन बढि कलाकार र पत्रकारलाई मच्छेगाँउ सम्मान प्रदान गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-17, शनिवार
इकुको अपार सफलता पछी 'इकु ब्याक अगेन' निर्माण गरेका शुलेमान शंकर इकुले उक्त चलचित्रलाई  स्वदेश रिलिज अघि विदेश रिलिज गर्ने बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-17, शनिवार
फिल्मीखबरले केहि साता देखि नेपालका चर्चित सेलिब्रेटीहरूको बच्चा बेलाको तस्विरलाई प्रस्तुत गर्दै आएको छ । क्विजको रूपमा प्रस्तुत गरिएका तस्विरहरू चिन्ने तपाईंहरूको प्रयासलाई हामी धन्यवाद दिन चाहन्छौं ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
एक दशक देखि कञ्चनपुर स्थित महाकाली पारीका दुई गाविसका बासिन्दालाई लक्षित गरी सञ्चालनमा आएको महाकाली-दोधारा चलचित्र मन्दिरले चलाखी पूर्ण ढङ्गमा निर्मातालाई ठग्दै आएको  रहस्य खुलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
बच्चाको आमा भएपछि नायिकाको क्रेज हराउँछ भन्ने मान्यतालाई इन्कार गर्दै नायिका अरूणिमा लम्सालले आफू भित्र अझै फिल्मी योङ्ग ब्लड भएको र क्रेज अझै पनि रहेको बताएकी छिन् ।
Results : 22009 - 22014 of 23991