Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22021 - 22026 of 23709
फिल्मीखबर, काठमाण्डौ, 2011-10-06, बिहिवार
विगत तीन बर्षदेखि अनलाईन मार्फत नेपाली चलचित्रको उत्थानमा प्रयत्नरत फिल्मीखबर डटकमलाई रुचाई दिनुहुने  सम्पूर्ण पाठक शुभचिन्तक एव चलचित्रकर्मी प्रति  बिजया दशमीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्दछौ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-06, बिहिवार
कछुवाको चालमा ' नाइ नभन्नु ल' हिट भएपछी फिल्म निर्देशनमा हौसिएका निर्देशक विकास आचार्यले यो बर्षको प्रोजेक्टबाट पनि आफू सफल भएको दाबी गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-05, बुधवार
 चलचित्र 'राज' पर्सी  शुक्रबार मात्र उत्रिनु पर्ने हो तर   रातारात वितरकहरुको खेलमा चलचित्र निर्मातासंघ परेको भन्दै  निर्देशक सोभित बस्नेतले निर्मातसंघलाई हिजडाहरुको संस्थाको संज्ञा दिएका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-10-05, बुधवार
  दुबई भोलन्टियस्र ग्रुप र बक्स अफिस म्यागजिनले गत शुक्रबार नेपाली कालाकारलाई    रिक्रिएसन सेन्टरमा फुटवल खेलाएको खबर त सवैलाई थाहा छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-04, मंगलवार
गत बर्षको दशै र तिहार अमेरकामा मनाएका महानायक राजेश हमालले यो बर्षको दशै तिहार पनि त्यतै मनाउने भएका छन् । सोही अनुरुप  आज बिहान ९ बजेको  फ्लाईटबाट उनी अमेरिका उडेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-04, मंगलवार
जन्म पछी मृत्यु प्रकृतिको नियमनै हो तर अल्पआयुमै कसैले कसलाई गुमाउनुको पिडा भने छुट्टै हुन्छ । हो यस्तै नमिठो पिडा बोक्दै कलाकार हरिबंश आचार्यको यो दशैं  वित्ने भएको छ ।
Results : 22021 - 22026 of 23709