Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22015 - 22020 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
कहाँ भेटिएलामा सर्वाधिक   रूचाईएको जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले पुनः एक पटक हेर्न पाउने भएका छन् ।    अशोक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र 'वाचम्यान' मा श्री मुख्य भूमिकामा देखिदैछन् भने स्वेताले उनको साथ दिने छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
साउन्डमा समस्या आएपछी काठमाण्डौँको चाबहिल स्थित गोपीकृष्ण मुभिजले 'द युगदेखि युगसम्म' को सवै टिकट फिर्ता पर्ठाईदिएको छ । सदाको शुक्रबार झै आजदेखि राजधानीका १७ वटा सिनेमा घरमा प्रदर्शनमा आएको उक्त चलचित्रको प्राजेक्सनमा समस्या आएपछी गोपीकृष्णले सो चलचित्र नचलाउने निर्णय गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-15, बिहिवार
 रिलिज हुन लागेको चलचित्र 'माई लाईफ' का प्रोड्यूसर सुरज आरडीले नायिका झरना थापालाई एग्रीमेन्ट अनुसारको बाँकी पारिश्रमिक दिने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-15, बिहिवार
अभिनेत्री निरूता सिंह अस्वस्थताको बाबजुत 'द गेम' को प्रोमोशनमा सघाउन आज काठमाण्डू ओर्लिएकी छिन् ।     एघार बजे भनिएपनि फ्लाईट डिले भएपछी उनी १ बजे मात्र त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल ओर्लिएकी थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-15, बिहिवार
दुई चलचित्र 'मलाई मन पर्‍यो' र 'फर्कि आऊ' को प्रोमोशनमा नदेखिएकी नायिका निरूता सिंहलाई निर्देशक रक्षा सिंह राणाले चलचित्र 'द गेम' को प्रोमोशनमा उपस्थित गराउन सफल भएकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-12-15, बिहिवार
जसरी बलिउडमा रजनी कान्तका फ्यानहरूले उनीमा आधारित भएर विभिन्न जोक्सहरू बनाए त्यसैगरी महानायक राजेश हमालका फ्यानहरूले पनि नेपालमा उनीसंग सम्बन्धीत भएर राजेश हमाल जोक्स नामक फेसबुक पेज नै खोलिदिए ।
Results : 22015 - 22020 of 23991