Most Recent News Headlines
Results : 21967 - 21972 of 23991

सन्जोग बस्याल/रेम बिक, पोखरा, 2011-12-28, बुधवार
सामान्यत प्रचारबाजीका लागी चलचित्रकर्मीहरुले काठमाण्डौका मिडिया रोज्ने गरेको पाईन्छ ।

अर्पण ढकाल, धरान, 2011-12-27, मंगलवार
फेसन नगरीको रुपमा परिचित धरानको महिमालाई 'द गेम' चलचित्रको युनिटले मज्जाले बुझेका रहेछन् । त्यसैले होला 'द गेम' को प्रमोशनको लागी धरानको आएको चलचित्रको टोली प्रमोशनसँगै धरानको व्यस्त बजार भानुचौकमा सपिङमा समेत व्यस्त भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
अन्तत: चरम विन्दुमा पुगेको अभिनेत्री निशा अधिकारी र निर्देशक सुरेश दर्पण पोखरेल बीचको विवाद साम्य भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
दुई महिनाका लागि एग्रीमेन्ट गरेको कस्टयूम अठार महिना वितिसक्दा पनि नपाएपछी कस्टूयूम डिजाईनर मतिन खानले चलचित्र आईएम सरीको प्रोड्यूसर हरि महत विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
समाजमा घट्ने विविध घटनालाई उठान गरेर निर्माण गरिएको चलचित्र काठमाण्डूले चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको मान्यता पाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
अर्न्तराष्ट्रिय नयाँ बर्ष २०१२ को रौनकले नेपालीलाई पनि छोएको छ । नयाँ बर्ष सुरू हुनु साता अघिदेखि सिगारिने काठमाण्डू शहरको बाताबरण यसपालि अलि छिटो सिगारिएको छ ।
Most Visited News (monthly)

