Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21973 - 21978 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
टेलिसिरियल किङ्ग डिरेक्टर लय संग्रौलाले सिनेमा निर्देशनमा हात हाल्ने कुरा ६ महिना अघि देखि ठूलो चर्चाको बिषय बनेर बाहिर आयो । यति सम्मकी कोकिल कण्ठी अञ्जु पन्तको स्वरमा उनले फिल्मका लागि गीत रेकर्ड पनि गराए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
फिल्म खेल्ने बिषयमा अभिनेत्री निशा अधिकारीले धोका दिएको भन्दै निर्मातासंघमा उनी विरूद्ध उजुरी हालेका निर्देशक सुरेश दर्पण पोखरेलले एग्रीमेन्टको बेला लिएको अग्रिम भुक्तानी सहित उक्त भुक्तानी बराबरको रकम आफूलाई क्षतिपूर्ति स्वरूप निशाले दिनु पर्ने बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
हट एण्ड बोल्ड हिरोईन सुष्मा कार्कीको मस्त जवानी देखेर जिब्रो नटोक्ने सायदै होलान् । एक बर्ष अघि रिलिज भएको चलचित्र ब्याच नम्बर १६ मा नेपाली चलचित्रका इतिहासमा हाल सम्मकै खरो किस सिन दिएकी उनी पछिल्ला समय बनिरहेका  मेघा प्रोजेक्टका सिनेमामा पनि आईटम हिरोईनको रूपमा डिमान्डेवल छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
नेपाल टुरिजम बोर्डले सिनेमा टुरिजमको कन्सेप्टलाई आत्मसाथ गरेको केही साता वित्न नपाउदै नेपाल स्थित ओम ईन्टरनेश्नल ईन्टरटेन्मेन्टले हलिउडका चलचित्रकर्मी ल्याएर अर्न्तराष्ट्रिय स्तरको वर्कशप गर्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-25, आईतवार
संगीत प्रयोग गरेवापत सम्बन्धित श्रष्टाले पाउनुपर्ने रोयल्टी नपाईरहेका बेला म्यूजिक नेपालले आज चौध जना गीतकार,  सोर्‍ह जना संगीतकार र एघार जना गायक गायिकालाई ३ लाख २५ हजार रकम रोयल्टी स्वरूप वितरण गरेको  छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-25, आईतवार
 राम्रो फिल्म मेकरको अग्रपक्तिमा गनिएका अभिनेता भुवन केसीलाई पनि ज्योतिष विज्ञान प्रति रूची बढेको छ ।    पछिल्लो समय सिने सेलिब्रेटीहरूले विभिन्न ज्योतिषको दैलोमा गएर ज्योतिष विज्ञानको अंकगणितीय खेललाई आत्मसाथ गरिरहेका बेला भुवन पनि ज्योतिषको शरणमा पुगेको रहस्य खुलेको हो ।
Results : 21973 - 21978 of 23991