Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21979 - 21984 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-24, शनिवार
नेपालका चलचित्रकर्मी, सञ्चारकर्मीको साथमा इजरायलमा रहेका नेपालीले समेत रूचाएको नेपाली चलचित्र 'सायद' लाई अमेरिकाको ब्रिघम योङ युनिभर्सिटीका स्टुडेन्टले पनि रूचाएको निर्माता सुनिल रावलले फिल्मीखबरलाई जानकारी गराए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-24, शनिवार
विश्व चर्चित सामाजिक संस्था जेसिसको नेपाल शाखाले  बर्ष २०११ को उत्कृष्ट युवा घोषित गर्दै अभिनेता राजबल्लभ कोइरालालाई  उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-24, शनिवार
सफलताको शिखरमा पुग्न एक अर्काको साहारा बन्दै आएकी अभिनेत्री दीपाश्री निरौला र दिपकराज गिरीको सामिप्यतामा केही कमि देखिन थालेको फिल्मीखबरले महसुस गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-23, शुक्रवार
गत साता राखिएको बाल्य अवस्थाको  फोटो अरूणिमा लम्सालको भनी चिन्नु हुने सम्पूर्ण पाठक प्रति फिल्मीखबरको बिशेष धन्यवाद ! सहभागी मध्ये गोला प्रथाद्धारा पिमा बुढाथोकी बिजयी हुनुभएकोमा हार्दिक बधाई ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-23, शुक्रवार
द स्काई मुभिजको आयोजनामा आउदो माघ अठार गते राजधानीका दर्जनौ कलेजका विद्यार्थीहरूको सहभागीतमा आयोजना गर्ने भनिएको बृहत नाटक मंचन कार्यक्रमको  सुरूवात आज शुक्रवारबाट गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-23, शुक्रवार
गत मंसिर १ गतेदेखी  शुरू गरिएको चलचित्र 'बडिगार्ड' को छायाँकन ३५ दिनमा प्याकअप भएको छ ।
Results : 21979 - 21984 of 23991