Most Recent News Headlines
Results : 21901 - 21906 of 23991

अनुप भट्टराई , काठमाण्डौ, 2012-01-14, शनिवार
करिब चार करोड बराबरको गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा द्धन्द कलाकार संघमा देखिएको विवाद साम्य भएको छ ।
अध्यक्ष योगेन्द्र श्रेष्ठलाई समेत निलम्बन गर्ने मोडमा पुगेको उक्त विवाद शनिबारको बैठकबाट सहमतिमा टुगीएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-14, शनिवार
दुई फरक चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सुटिङ एकैदिन सकिएको छ । ३५ दिनमा 'थ्री लभर्स' र ४३ दिनमा 'फेसबुक' को सुटिङ प्याकअप गरिएको हो ।

भुमिराज राई, ब्रुनाई, 2012-01-14, शनिवार
साँगितिक कार्यक्रमका लागि नेपालबाट सफल र लोकप्रिय भर्सटायल गायक राजेश पायल राई ब्रुनाई आईपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-14, शनिवार
गत साताको फोटो चिन्ने स्तम्भमा मुकेशसंग ओठ जोड्ने हिरोईन को हुन् भन्ने प्रश्नमा प्राय सवैले रागिनी खड्गी भनी सहि उत्तर मिलाउन सक्नु भएकोमा सहभागी सम्पूर्ण पाठकलाई धन्यवाद ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-13, शुक्रवार
एकै दिनमा चार वटा सम्म फिल्म चल्दा सिनेमाको विजनेस ध्वस्त भैरहेको अवस्थामा नायक मुकेश ढकालले अर्न्तराष्ट्रिय बजार खोजी कार्यलाई तिब्रता दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-13, शुक्रवार
नेपालको नम्बर वान ब्यानर रेखा फिल्मस्मा त्यस्ता ब्यक्ति मात्र अनुबन्धीत हुन्छन् जसले राम्रो काम गर्न सक्छन् । सिफारिसको भरमा काम पाउने प्रचलन अन्य केही ब्यानरमा भएपनि यो नियम उक्त ब्यानरमा लागू छैन ।
Most Visited News (monthly)

