Most Recent News Headlines
Results : 21895 - 21900 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
बरिष्ठ साहित्यकार स्वर्गिय गोपाल प्रसाद रिमालको साहित्यिक रचना 'मसान' मा बनेको चलचित्र 'मसान' भित्रको प्रमुख पात्र हेलेन बनेकी केकी अधिकारी अहिले निकै दंगिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
नेपालका चर्चित सिने सेलिब्रेटी अमेरिकामा के गर्छन् भन्ने कौतुहल्ता सवैलाई हुन सक्छ । नेपालका स्टार त्यहाँ पुगेपछी आम नेपाली सरह साधारण पेसामै अमेरिकी लाईफ विताईरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-05, शनिवार
छायाकंन भएको दिन देखि आज सम्म गन्ने हो भने चलचित्र मेरो बेष्टफ्रेण्ड सुरू भएको ३९ दिन भैसक्यो तर दशै तिहार र प्राविधिक कारणबस सुटिङ नभएको दिनलाई हटाएर गन्दा मेरो बेष्ट बेष्टफ्रेण्ड बीस दिनमा प्याकअप भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-05, शनिवार
मंसिरको अन्तिम साता देखि प्रदर्शनमा आउने भनिएको चलचित्र 'को हुँ म' को आज काठमाण्डूमा च्यारिटी शो गरिएको छ ।
असाहाय बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय नाचघरमा आयोजित च्यारिटी शोमा विभिन्न बैर्ङकर्स, विद्यार्थी तथा सरकारी जागिरेहरूको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-05, शनिवार
निर्देशक सुरेश दर्पण पोखरेलले आज आफ्नो जन्मदिन आमा घर पुगी मनाए । राजधानीको रविभवन स्थित आमा घरमा पुगी बृद्व आमाहरूलाई केहि आर्थिक सहयोग र फलफुल बितरण गरि आफ्नो जन्मदिन मनाए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-05, शनिवार
छायाँकनमा रहेको चलचित्र 'म अनि तिमी' आर्थिक समस्याले गर्दा रोकिएको छ । चलचित्रको सुटिङ एक्कासी रोकिए पछि निर्माण युनिट केहि तनावमा छ ।
Most Visited News (monthly)

