मिति : २०८२ वैशाख १९, शुक्रवार
Most Recent News Headlines
Results : 21889 - 21894 of 22561

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २४, शनिवार
डीजीटल सिनेमा नेपालका शेयर होल्डर एवं महाप्रवन्धक अशोक शर्माले सोही संस्थाका अन्य केहि सदस्यसँग मिलेर निर्माण गरेको नयाँ सिनेमा भवनलाई महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले उद्दघाटन गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २३, शुक्रवार
कुनै पनि फिल्मको प्रिमियर भन्दा अघिको ठूलो जमघट सो चलचित्रको अडियो विमोचन हुने गर्दछ । अनि त्यो अडियो विमोचनमा भ्याएसम्म सो चलचित्रका कलाकार देखि सम्पूर्ण यूनिटका सदस्यलाई पनि उपस्थिति गराइने चलन छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २३, शुक्रवार
स्थापना भएको तीन बर्षमा पहिलो पटक वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन) ले चलचित्र चिनो बाट नयाँ रेकर्ड कायम गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २३, शुक्रवार
कलेजी रङ्गको टक्सन गाडी चढ्दै आएकी नायिका झरना थापाले शुक्रबारबाट आफ्नो गाडी परिवर्तन गरेकी छिन् ।
एक दिन अघि थापाथलीको एक स्वरूमबाट किनेको डाईट्सुको टेरियस उक्त नयाँ गाडीलाई उनले शुक्रबार बिहान भद्रकाली मन्दिर लगी पुजाआजा समेत गरिन् ।

कृष्ण न्यौपाने, दमौली , २०६७ पौष २३, शुक्रवार
नेपालको अन्तरिम संविधानले देशलाई संघीयतामा लैजाने निर्णय गरिसकेको छ । संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान निर्माण र राज्य पुर्नसंरचनाको माध्यमबाट देशलाई संघियतामा लैजाने निर्णय गरेपनि संघीयताको ढाँचा कस्तो हुने भन्नेमा हाल सम्म बहस मात्रै भइरहेको छ ।

विजय आवाज, काठमाण्डौ, २०६७ पौष २३, शुक्रवार
नायक राजेश हमालले एक चलचित्रमा नायिका जल शाहलाई बोक्नु पर्ने दृश्य थियो । राजेशले नायिका शाहलाई बोके पनि जब निर्देशकले यक्सन भने राजेशले नायिका शाहलाई बोकिरहे तर जब निर्देशले कट भने उनले नायिका शाहलाई छोडिदिए ।