Most Recent News Headlines
Results : 21889 - 21894 of 24283

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
रिलिजको तयारीमा रहेको चलचित्र 'फेसबुक' का निर्देशक सुरज सुब्बा 'नाल्बो' को फेसबुक अकाउन्ट ह्याक भएको छ । गत मार्च १५ तारिखका दिन अकाउण्ट ह्याक भएको निर्देशक सुब्बाले जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-22, बिहिवार
विश्व फिल्मी बजारमा जसरी हिरोईनहरू आफ्नै प्रोडक्सनबाट सिनेमा बनाउन अघि सरेको न्यूजहरू सार्वजनिक भईरहेका छन् सोही अनुरूप हाम्रो मुलुकमा पनि पछिल्लो समय हिरोईनहरू प्रोड्यूसर बन्ने ट्रेण्ड बढ्न थालेको छ ।

संजिब भट्ट, इटहरी , 2012-03-22, बिहिवार
नायिकाको टपलेस फोटो सार्बजनिक भए देखि विवाद र चर्चाको शुरुवात भएर ट्रफिकले पोष्टर हटाएको कुराले रिलिज अघि नै अत्यधिक चर्चा पाएको थियो चलचित्र चपली हाइटले ।

बिष्णु शाही, नेपालगंज, 2012-03-22, बिहिवार
पछिल्लो समयमा चलचित्र निर्माताहरु आफ्नो चलचित्रको प्रचार प्रसार गर्ने क्रममा पश्चिम आउनेको सँख्यामा निकै बृद्धि भएको छ । पश्चिममा कमै मात्र देखिने चलचित्रकर्मीहरू पछिल्लो समयमा भने यस क्षेत्रमा पनि पब्लिसिटी गरि राम्रो व्यवसायको आश राखेको देखिन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-22, बिहिवार
चलचित्र 'नाइ नभन्नु ल' बाट रजतपटमा पाईला टेकेकी नायिका ऋचा सिंह ठकुरी पछिल्लो समय निकै व्यस्त बनिन् । पहिलो चलचित्रले सफलता पाए लग्गतै उनलाई थुप्रै चलचित्रमा प्रस्ताव आए त्यसैले त उनले तीन बर्षको पिरियडमा सात वटा चलचित्रमा काम गर्ने अवसर पाईन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-22, बिहिवार
पक्कै पनि एउटा टिचरको लक्ष्य भनेको प्रिन्सिपल बन्नु हो । त्यस्तै एउटा जर्नलिष्टको अन्तिम ईच्छा भनेको एडिटर बन्नु हो र एउटा कलाकारको लक्ष्य भनेको प्रोड्यूसर वा डिरेक्टर बन्नु हो ।

