मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21913 - 21918 of 22561
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १९, सोमवार
एक्सन प्रधान र प्रेम कथामा आधारित फिल्मको ट्रेन्ड चलिरहेको बेला अब भुतको कथामा आधारित फिल्म सन्त्रास बन्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १९, सोमवार
यातायात व्यवसायीले आहृवान गरेको गण्डक क्षेत्र बन्दको कारण अलपत्र परेका महानायक राजेश हमाललाई प्रहरीले स्कटिङ गरेर सुटिङ स्पट पुर्‍याएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष १८, आईतवार
नेपालको पहिलो इतिहास हुन पर्छ जुन बालकले पाँच बर्षको उमेरमा नायक हुने मौका पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १८, आईतवार
पछिल्लो चरणमा एक हप्तासम्म होल्ड ओभर  कायम  गर्न नसकेका नेपाली चलचित्रलाई पछि पार्दै तेस्रो हप्तामा पाईला बढाएको चलचित्र 'भगवान सवैको टिम'ले अर्को फिल्म निर्माण गर्ने निर्णय गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १७, शनिवार
विश्वब्यापी चाड नयाँ बर्ष २०११ मा तपाईले आफ्नो शुभचिन्तक तथा सम्बन्धीत क्षेत्रलाई के उपहार दिनुभयो ?  पक्कै पनि आफ्नो क्षमताले भ्याए सम्मको उपहार दिनु भयो होला ।
सन्तोष गौतम, म्याग्दी, २०६७ पौष १७, शनिवार
मगर समुदायको जिवनशैली र रहनसहनलाई समेटेर चलचित्र 'मोड्याल्नी' अर्थात 'लोकन्ती' निर्माण भएको छ । नेपाली भाषामा बोलिने शब्द लोकन्तीलाई अठार मगरातमा बोलिने मगर खाम भाषामा मोडयाल्नी भनिन्छ ।
Results : 21913 - 21918 of 22561