मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21883 - 21888 of 22561
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २५, आईतवार
अचानक गएको सोमाबार एमालेमा प्रवेश गरेका नायक तथा नेता भुवन केसीलाई चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले अनौपचारिक रूपमा केही कडा  प्रश्न गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २५, आईतवार
कुनै पनि चलचित्र राम्रो बन्नुमा गीतसंगीतको पनि मह्त्वपूर्ण हात रहन्छ । चलचित्रमा प्रयोग गरिने गीतसंगीत जति राम्रो भयो त्यसले चलचित्रको प्रचारप्रसारमा त्यतिनै महत्वपूर्ण भुमिका पनि खेलेको हुन्छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २५, आईतवार
झण्डै ६ दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेकी निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठले चलचित्रकर्मीहरूसँग सहयोग मागेकी छिन् ।
सन्तोष गौतम, बेनी, २०६७ पौष २४, शनिवार
एमआरएस मुभिजको पहिलो प्रस्तुती चलचित्र 'स्वर'को युनीट प्रचार प्रसारका लागि देश दौडाहमा छन् । आगामी माघ १४ गतेदेखि देशभरका सिनेमा घरमा प्रदशनको तयारीमा रहेको चलचित्र 'स्वर'को कलाकार र निर्माताको टोली शुक्रबार म्याग्दी, बाग्लुङ आएर चलचित्रको प्रचार प्रसार गरेर फर्केका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २४, शनिवार
सिक्किमका विभिन्न स्थान हुदै चितवन अनि काठमाण्डौमा सुटिङ्ग भएको विजय थापा निर्देशित छैठो चलचित्र 'जब जब माया बस्छ' को ४३औ दिनका  दिन छायाकंन समाप्त  भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २४, शनिवार
दुई बर्षअघि सञ्चारकर्मी एवं चलचित्र निर्देशक दिनेश डीसीले आफ्नो निर्देशनमा तेस्रो चलचित्र मायाज् बार निर्माण गर्ने घोषणा गरेका थिए । जस अनुरूप उनले सो चलचित्रका लागि  मुख्य कलाकारमा  नायक अर्जुन कार्की र  रेखा थापालाई  समेत चयन  गरेका थिए ।
Results : 21883 - 21888 of 22561