Most Recent News Headlines
Results : 21907 - 21912 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2012-01-13, शुक्रवार
द्धन्द पिता गोपाल भुटानी फाउन्डेसन स्थापनाको जानकारी सम्बन्धीत कार्यसमितिका सदस्यलाई नगराएको बिषयमा आपत्ती जनाउदै चलचित्र द्धन्द कलाकारसंघका पदाधिकारीहरुले अध्यक्ष योगेन्द्र श्रेष्ठलाई निलम्बन गर्न अविश्वासको प्रस्ताव आगाडी बढाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
चलचित्रको व्यवसाय दिन प्रतिदिन खस्कदैं गईरहेको अवस्थामा चलचित्र एकआपसमा भिड्नु पक्कै पनि दु:खको कुरा हो । चलचित्र एकआपसमा भिड्दा त्यसले न निर्मातालाई फाईदा पुर्याउँछ न त कलाकार र प्राबिधिकलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
द स्काई मुभिजले काठमाण्डूको एउटा कथामा फिल्म त बनायो तर कंक्रिडको जंगलले परिचित यो राजधानीमा त्यस्ता कथा असंख्य रूपमा अझै रहेको भन्दै उक्त मुभिजले विद्यार्थीको माध्यमबाट सुरू गरेको काठमाण्डूको नयाँ कथा खोज्ने कार्य जारी रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
एक दशक अघि रिलिज भएको चलचित्र 'साथी' मा करिश्मा मानन्धरसंग 'आई लभ यू' भन्न सिकेका अभिनेता राजेश हमालले फेरी एक पटक आई लभ यू भन्ने भएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-01-12, बिहिवार
गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा विवाद बढेपछी दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ बीच हात हालाहाल भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
चलचित्र 'छबिलाल कन्जुस छैन' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमिना घिमिरे हाल सम्पर्क बाहिर रहँदा सोही चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित भएका छन् ।
Most Visited News (monthly)

