Most Recent News Headlines
Results : 21919 - 21924 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
सम्भवत जीवनमा पहिलो पटक सोमबार फिल्मी जमघटमा एसपी रमेश खरेल देखा परेका हुन् । जहाँ उनले आफ्नो चरित्रलाई केही उठाएको प्रसङ्गलाई पर्दामा प्रत्यक्ष हेर्ने मौका पाए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-09, सोमवार
नेपाली चलचित्र उधोगकी सवैभन्दा बहादुर र हिम्मतिली आमा भनेर अरूणिमा लम्सालको नाम लिंदा पक्कै कसैको मन नदुख्ला । अरूणिमाले दुई महिनाकी आफ्नी पुतलीलाई घरमै छाडी फिल्मीजमघटमा उपस्थित भएर हिम्मत देखाईन् त्यो पनि घण्टौसम्म ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-09, सोमवार
नेपाली चलचित्रमा एनआरएनहरूको सक्रियता दिन प्रतिदिन बढ्दो रूपमा रहेको छ । कोही निर्माताको रूपमा सक्रिय हुँदैछन् त कोही निर्देशक अनि कोही कलाकार ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-09, सोमवार
चलचित्र बिकास बोर्डको रिक्त एक सदस्य पदका लागि निर्माता संघबाट प्रस्तावित तीन नाम मध्ये निर्माताद्धय केशव भट्टराई र जयप्रकाश प्रसाद रिजालले उक्त पद आफूहरूले नसम्हाल्ने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-08, आईतवार
ब्यापारी सम्राट दाहालसंग विबाह भएको ६ महिना पश्चात नै डिभोर्स हल्लामा परेकी अभिनेत्री मनिषा कोइरालाले अन्तत: डिभोर्सको मुडलाई कानुनी रूप दिने भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-08, आईतवार
डिभोर्स पश्चात गायिका अञ्जु पन्तलाई धेरै हाईसञ्चो भए जस्तो छ । कारण उनी निकै मोटाएकी छिन् । मोटाए पनि उनी पूर्व अवस्थाको झैँ राम्री देखिएकी छिन् ।
Most Visited News (monthly)

