Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21859 - 21864 of 23992
फिल्मीखबर, काठमाण्डौ, 2012-01-24, मंगलवार
माघ २० गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र काठमाण्डूको मोफसल रिलिज स्थागित भएको छ । निर्देशक आकाश अधिकारीका अनुसार पहिलो चरण अर्न्तगत उक्त सिनेमा अब काठमाण्डूका १७ वटा थिएटरमा मात्र २० गते रिलिज हुने छ  ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-24, मंगलवार
केहि समय अगाडी चलचित्र 'चपली हाईट' को फोटोको बिषयलाई लिएर मिडियामा निकै हल्ला खल्ला भयो । सो चलचित्रकी नायिका बिनिता बरालको न्यूड फोटो सार्वजनिक भन्ने खबर आएपछि बिनिताले प्रतिकार गरेपछि त झन फिल्मको बारेमा ठूलै हल्ला चल्यो ।
सुमन वाग्ले, काठमाण्डौ, 2012-01-24, मंगलवार
हुन त नेपाली चलचित्रमा अभिनय गर्ने नायिकाको आयु सोचेभन्दा निकै छोटो हुने गरेको पाइन्छ । पारिवारिक बन्धन, कमजोर पारिश्रमिक, अनिश्चित भविष्य आदि कारण देखाउदै नायिकाहरु विदेश पलायनको भुमरी फसेको तितो यर्थाथ पनि हामी सामु प्रष्टै नै देखिन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
सायद  निर्देशक  सुदर्शन  थापासंग नजिक हुँदा सुष्मा कार्की निकै ठूलो बन्धनमा थिईन् होला तर ब्रेकअप पश्चात र्सवाधिक ब्यस्त नायिकाको सूचिमा अहिले उनी देखिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
प्रदर्शनको मिती जति जति नजिकिंदै छ त्यति त्यति नै 'मिस यू' चलचित्रको ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
म्यूजिक भिडियो निर्देशक हुदै चलचित्र निर्देशक भएका प्रशन्न पौडेल पछिल्लो समयका चर्चामा रहेका नवनिर्देशक मध्येका एक अनुहार हुन् ।
Results : 21859 - 21864 of 23992