Most Recent News Headlines
Results : 21853 - 21858 of 23992

फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
पेट्रोलियम पदार्थ मूल्य बृद्धीको विरोधमा विद्यार्थीहरुले गरेको राजधानी बन्दले मनोरञ्जनको ब्यापारमा पनि प्रत्यक्ष असर परेको छ । बन्दका कारण शिक्षण संस्था, कलकारखाना ठप्प हुदा दर्शक घरमै बस्न बाध्य भएका छन् भने १६ घण्टे लोडसेडिङले टेलिभिजनबाट समेत दर्शकले चाहेजति मनोरञ्जन लिन सकेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
बल हैन दिमाग लगा दिमाग भन्ने उखानले हिट भएको सिनेमा लुटले पोष्टर डिजाईनमा कसरी दिमाग लगाएछ भन्ने तथ्य यो फोटो हेरेर आफै मूल्याकन गर्नुस ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र 'काठमाण्डू' मा अभिनय गरेकी बिदेशी नायिका रिया मार्फी अमेरिकी नागरिक हुन् भनि सहि उत्तर पठाउने मध्येबाट गोला प्रथाद्वारा बिशाल लामा बिजयी भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
केहि समय अगाडी मुम्बई पुगेकी अभिनेत्री मनिषा कोईरालाले यस्तो रामलिला देखाईन् कि सुन्दा पनि लाज लागेर आउँछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-24, मंगलवार
भनिन्छ दुरीले देखाउछ सम्बन्धको एउटा निकटता । यस्तै दुरीको सिमालाई ख्याल नगरी एक युवतीसंग विभिन्न मुद्रामा तस्बिर खिचेको अवस्थामा निर्देशक शोभित बस्नेतलाई फिल्मीखबरले फेला पारेको छ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-24, मंगलवार
गोरखा जिल्लाको लिगलिग कोटमा दौडेर राजा हुने प्रचलनलाई हामीले ईतिहास पानामा पढेर थाहा पाएका थियौ । जसले दौड जित्छ उसले नै राजकाज सम्हाल्ने प्रचलन लामो समयसम्म टिक्न सकेन र यो प्रथाको अन्त्य सँगै नयाँ प्रचलनको विकास भयो ।
Most Visited News (monthly)

