Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21847 - 21852 of 23992
फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने बर्लिन फिल्म महोत्सवमा दीपक रौनियारले निर्देशन गरेको नेपाली चलचित्र 'हाईवे' प्रतिश्पर्धामा उत्रने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
  नेपाली सिनेमाका युवा निर्माता रोज राणा सम्भवत संसारकै एक मात्रै  ब्यक्ति होलान् जसले आफू विरूद्ध परेका तीन मुद्धामा एकसाथ क्लिन चिट पाएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-25, बुधवार
पछिल्लो समयमा निकै रूचाईएका क्यामेरा पर्सन रामेश्वर कार्की मंगलबार बिबाह बन्धनमा बाँधिएका छन् । चितवनको मेघौली घर भएका ३० बर्षे कार्कीले मेघौलीकै २५ बर्षकी सुनिता क्षेत्रीसँग मागी बिबाह गरेका हुन् ।
फिल्मीखबर, पोखरा, 2012-01-25, बुधवार
बाल मनोविज्ञानमा आधारित चलचित्र ‘स्वर्गकी परी’ औपचारिक प्रदर्शन हुनु अगावै बालबालिकाहरुबिच लोकप्रिय बनिरहेको छ । तुलसी घिमिरेको निर्देशन, कथा, पटकथा, गीत रहेको चलचित्र ‘स्वर्गकी परी’ को हाल विभिन्न विद्यालयमा प्रदर्शन गरिदै आएको छ ।
सुमन वाग्ले, काठमाण्डौ, 2012-01-25, बुधवार
नेपालका विभिन्न भु-भागमा स्याटलाईट प्रविधि मार्फत प्रसारणमा आएको e24 टेलिभिजनले नेपाली चलचित्रको समग्र पक्षलाई समेट्ने भएको छ ।
Results : 21847 - 21852 of 23992