Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21877 - 21882 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
अभिनय यात्राको पाँच बर्षे यात्रालाई विश्राम दिदै अभिनेत्री युना उप्रेती बिहिबार राति अमेरिका उडेकी छिन् । प्राप्त खबर अनुसार उतै बस्ने चाँजोपाँजो सहित उनी अमेरिका उडेकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
सेक्सी एण्ड बोल्ड नायिका झरना बज्राचार्य नेपाली चलचित्रमा कमै मात्र देखिने गर्छिन्  तर उनको चर्चा भने सधैं नै भईरहन्छ । कहिले भारत पलायन भएको त कहिले बिबाह अनि कहिले डिभोर्स ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
गत साता नेपालका सिनेमा हलबाट प्रदर्शनमा आएको चलचित्र लूट हेर्न एनआरएनहरू पनि निकै आत्तिएका छन् । नेपालमा चलचित्र राम्रो चलेको थाहा पाएपछि बिदेशमा रहेका गैर्‍ह आवासिय नेपालीहरूले लूटलाई आ-आफ्नो स्टेटमा रिलिज गर्न तम्तयार भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
एकपछि अर्को गरि चलचित्र निर्माण गर्ने निर्माता मध्येका एक गोबिन्द शाही पनि हुन् । पहिलो पटक 'कहाँ छौ कहाँ' चलचित्र निर्माण गरेका शाहीले लगत्तै 'संसार आफ्नै' र 'पराई' निर्माण गरे ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
दर्शक तथा चलचित्रकर्मीले लगाएको पूर्वानुमान अनुरूप चलचित्र 'लूट' ले अहिले राजधानीका सिनेमा घरबाट मज्जाले पैसा लुटी रहेको छ । युवापुस्तालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त चलचित्रलाई युवापुस्ताले नै अत्याधिक रूचाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
एउटै समयमा आफू अभिनित दुई सिनेमा रिलिज हुदै गर्दा अभिनेत्री केकी अधिकारीलाई प्रोमोशनको पिडाले निकै सताए जस्तो देखिन्छ ।
Results : 21877 - 21882 of 23991