Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21865 - 21870 of 23711
फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
सञ्चारमन्त्री फेरिए लगत्तै चलचित्र विकास बोर्डको नेतृत्व फेरिने प्रचलनलाई निरन्तरता दिदै मन्त्री जयप्रकाश प्रसाद गुप्ताले केही दिनमै बोर्ड पुर्नगठन गर्ने जानकारी दिएका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-13, आईतवार
पहिलो पटक  चलचित्र निर्माण गर्न लागेको चौधरी ग्रुप अर्न्तगतको  संस्था सिजी ईन्टरटेन्मेन्टले सरकारी छाप दुरुपयोगको बिषयमा माफी मागेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
मंसिर १६ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र 'पर्खि राख है' को प्रचारप्रसारलाई निकै तिब्र पारिएको छ । हरेक टेलिभिजन देखि पत्रपत्रिका, अनलाईन तथा एफएमहरूमा सो चलचित्रका बारेमा जानकारी गराई राखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
पछिल्लो समय बलिउड र हलिउडका कलाकारहरू नेपाल आउने लहर नै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको  छ  ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-12, शनिवार
लोकतन्त्र आएपछी शाही कालिन छापलाई परिवर्तन गर्दै नयाँ निशाना छाप बनाएको नेपाल सरकारको सो छापलाई चौधरी ग्रुपले दुरूपयोग गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
सँगैको तस्बिर चल्तीमा रहेका एक नायकको हो । उनले बालअवस्थामा बहिनीसँग खिचेको तस्बिरलाई फिल्मीखबरले फेला पारेको छ ।   त्यसैले तपाईको दिमागले कति भ्याउछ अनुमान लगाउनुस् तस्बिरमा रहेका हिरो को हुन् ?  उनी ब्राम्हण परिवारका हिरो हुन् ।
Results : 21865 - 21870 of 23711