Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21871 - 21876 of 23710
फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
नायिका नन्दिता केसी अहिले कतारको समुन्द्री किनारमा रोमान्स गर्नमा व्यस्त छिन् । गत ५ तारिखका दिन सांगितिक कार्यक्रमका लागि कतार पुगेकी नन्दिता कार्यक्रम सकेर रोमान्स तिर लागेकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-11, शुक्रवार
झट्ट सुन्दा शिर्षक नकारात्मक नै लाग्छ तर चलचित्र प्राविधिक संघले पाँचौ पटक आयोजना गर्न लागेको टिटिभि नेफ्टा अवार्डको यसै संस्करण देखि आगामी हुने कुनै पनि नेफ्टा अवार्डमा महानायक राजेश हमाललाई सहभागी नगराउने निर्णय गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-11, शुक्रवार
कार्तिक ११ गते  राजधानी रिलिज रोकेर राजधानी बाहिर मात्र प्रदर्शन भएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' आजदेखि राजधानी भित्रिएको छ । काठमाण्डू सहित बनेपा, बार्‍हबिसे र चरिकोट गरि  १५ वटा सिनेमा हलमा यो चलचित्र प्रदर्शनमा आएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-11, शुक्रवार
हिरो विमलेश अधिकारी भन्छन्, 'उमेरले म तीस काटेको छैन तर यति नै हो भनेर चाहि म आफ्नो उमेर खुलाउदिन ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-10, बिहिवार
उखानै छ 'अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ' । बिहिबार बिहान आफू अभिनित चलचित्र 'फर्कि आऊ' को  प्रिमियरमा उपस्थित भएका अभिनेता राजेश हमाल बालकुमारी काण्डबाट महिलासँग निकै तर्सिएको छनक देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-10, बिहिवार
बिहिबार दिनभरी जसो नै नायक जीवन लुईटेल नवनायिका स्वेता भट्टराईसँग व्यस्त भए । उनले स्वेतालाई यति धेरै खुसी दिए कि उनले सो खुसीको बयान पनि गरेर नसक्ने भईन् ।
Results : 21871 - 21876 of 23710