मिति : २०८२ वैशाख २०, शनिवार
Most Recent News Headlines
Results : 21841 - 21846 of 22567

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ७, शुक्रवार
थुप्रै चर्चित बृत्तचित्र निर्माण गरिसकेका भारतीय निर्देशक तथा चलचित्रका लेखक साथै समिक्षक के.एन.टी शास्त्रीले नेपालको जीवित देवि कुमारीको जीवनमा आधारित भएर फिचर फिल्म बनाउने आफ्नो योजना रहेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ६, बिहिवार
पार्श्व गायक कुमार कान्छाको उपचारको लागि आर्थिक रकम संकलन गर्ने हेतुले गएको कात्तिक तेह्र गतेदेखि सञ्चालनमा ल्याईएको एसएमएस अभियान बिहिबारबाट बन्द गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ६, बिहिवार
चितवनको मेघौलीमा भोली उद्धघाटन हुने 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०११' मा सहभागी हुन कोरिया र भारतबाट आएका तीन चलचित्रकर्मीलाई चलचित्र निर्देशक समाजले भब्य स्वागत गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ६, बिहिवार
चलचित्र निर्देशक समाजको आयोजनामा भोली शुक्रबारबाट चितवनमा सुरु हुन लागेको 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०११' मा सहभागी हुन चर्तित भारतीय निर्देशक गोबिन्द निहालानी काठमाण्डू आईपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ६, बिहिवार
मिजासिलो मानिस कहिले काही क्रुर बनिदिदा उसले नसोचेको दुःख भोग्नु पर्छ । अझ सेलिब्रेटी पर्यो भने त त्यो जतिको ठूलो अपमान सायद अरू केही हुँदैन होला ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ५, बुधवार
बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र 'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।