Most Recent News Headlines
Results : 21829 - 21834 of 23993

फिल्मीखबर, काठमाण्डौ, 2012-01-30, सोमवार
प्रदर्शनको पालो कुरेर बसेको चलचित्र 'इशारा' को 'उनी मुस्कुराउँदा...' बोलको भिजुअल गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । महेश खड्काको संगीतमा राजेश पायल राईको स्वर रहेको सो गीतमा नायिका उमा बेबी र नायक भुपेन चन्दको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-30, सोमवार
सम्भवत नेपाली सिने उद्योगका लक्की पर्सनको रूपमा स्क्रिप्ट राईटर अच्यूत अधिकारीको नाम नलेखिएला भन्न सकिन्न । हुनत अधिकारीद्धारा लिखित धेरै फिल्म छैनन् तर च्यालेन्ज निर्माण गरेको कम्पनी भ्वाईस ईन्टरटेनमेन्टले उनलाई स्क्रिप्ट लेख्नकै लागि अमेरिका पठाउने तयारी गरेको छ ।

सन्जोग बस्याल, पोखरा, 2012-01-30, सोमवार
चलचित्र चल्न भन्दा अगाडी धेरै लेखक, निर्देशक, निर्माताले आफ्नो चलचित्र कतैबाट कपी नगरेको अरु भन्दा फरक कथा र विषय वस्तु समेटिएको र यदि कतैबाट चोरीएको पाईए बिभिन्न उपहार या यति उति रकम दिन्छु भनि गफ दिने गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-30, सोमवार
शहिद दिवसको अवसर पारेर आज सोमबार साँझ राजधानीमा चलचित्र 'प्लान' को च्यारिटी शो गरिंदै छ । राजधानीको कुमारी सिनेमा घरमा बेलुका ६ बजे हुने सो च्यारिटी शो सेवा सदन बृदाश्रमको सहयोगार्थ हुनेछ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-30, सोमवार
टेलिचलचित्र निर्देशनको अनुभव पछि चलचित्र निर्देशनमा हात हाल्ने थुप्रै निर्देशकहरु छन् जसमध्ये निर्देशक श्याम भट्टराई एक हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-29, आईतवार
चलचित्र 'काठमाण्डू' को रिलिज मिती जति नजिकिंदै छ त्यतिनै मात्रामा यसको चर्च परिचर्चा हुन थालेको छ । चलचित्रको गीतसंगीत देखि भिडियो क्वालिटी अनि प्रोमोको सबैले खुलेर तारिफ पनि गरेका छन् ।
Most Visited News (monthly)

