Most Recent News Headlines
Results : 21835 - 21840 of 23992

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-29, आईतवार
प्राय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीहरुको पारिवारिक सम्बन्ध, प्रेम प्रसङ्ग लामो समय सम्म टिक्न नसकेको अवस्था छ । तैपनि विवाहित चलचित्रकर्मीले सम्बन्ध विच्छेद गरेर अर्कै बर वा बधु रोजेको र केहिले त एकल बिताइरहका पनि छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-01-28, शनिवार
नेपाली सिनेमा निर्माणको इतिहास ४८ बर्ष भएको यो अवस्थामा सिनेमा निर्माणले बर्षेनी तिब्रता लिईरहेको छ । यो भिडमा सुरूवातका चलचित्रकर्मी नीर शाह हाल सम्म जति सक्रिय छन् उनी पछीका पिंढीले पनि आफ्नो सक्रियता बर्ढाईरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-28, शनिवार
अभिनेता दिनेश डिसीले अंगालो हल्दै गरेको यो तस्बिरकी हिरोईन को हुन् ? डिसीले केही दिन अघि राजधानीमा भएको एक फिल्मी कार्यक्रममा यसरी हिरोईनसंग अंगालो हालेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-28, शनिवार
लामो समय देखि ब्रेक भएको चलचित्र 'किन किन' को सुटिङ पुन: शुरू गरिएको छ । नायक राजेश हमालले समय नदिएका कारण अवरूद्व उक्त चलचित्रको हाल नगरकोट र आसपासमा क्षेत्रमा धमाधम सुटिङ भईरहेको निर्देशक उकेश दाहालले फिल्मीखबरलाई जानकारी गराए ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-28, शनिवार
नेपाली चलचित्र क्षेत्रले एक कुशल चरित्र अभिनेत्री सुशिला रायमाझलाई गुमाएको अवस्थामा यतिबेला सिङगो उधोग शोकाकुल भएको छ । उनको यो निधनले नेपाली चलचित्र क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-28, शनिवार
चलचित्र लुटले राम्रो व्यापार गरेको हल्लाले पछिल्लो समयमा निकै चर्चा पाईरहेको छ । लुटको व्यापारको चर्चासँगै निर्देशक निश्चल बस्नेतको निर्देशकीय क्षमताको तारिफ पनि चारैतिर भईरहेको छ ।
Most Visited News (monthly)

