Most Recent News Headlines
Results : 21817 - 21822 of 23712

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
स्थापनाको आज तेह्रौ बार्षिक उत्सव मनाएको कान्तिपुर एफएमले गीतकार किरण खरेललाई पचास हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
पब्लिसिटी पोष्टरका लागि खचिएको तस्बिरलाई उचित ढङ्गले सार्वजनिक गर्ने सहमति हुँदा हुँदै पनि निर्माता अर्जुन कुमारले फिल्मको चर्चा बटुल्न नायिका विनिता बराललाई नङग्याउने प्रयास गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
विगत आठ बर्ष देखि नातिकाजी स्मृति समाजको आयोजनामा प्रत्येक बर्ष हुदै आएको नातिकाजी स्मृति सम्मान तथा पुरस्कार वितरण समारोहमा यसपालि स्वर्गीय नातिकाजीले नेपाली चलचित्रमा संगीत भरेका सवै गीतलाई एक साथ भब्य प्रिमियर गरिने भएको छ ।

सन्जोक बस्याल, पोखरा, 2011-11-25, शुक्रवार
जीवन लुईटेल अगाडी अगाडी भाग्दै थिए भने उनको पछाडी पछाडी सुमन सिंह हातमा तरवार लिएर उनलाई लखेट्दै थिए । केहि बेर जीवनले सुमनलाई छल्दै भाग्ने प्रयास गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
आज नायक तथा गायक अनि संगीतकारले पनि परिचित बाबु बोगटी र नव नायिका रागिनी खड्गीको जन्मदिन हो । बाबुले ३० औं जन्मदिन सेलिब्रेट गर्दैछन् भने रागिनिले आफ्नो उमेर खुलाउन चाहिनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-24, बिहिवार
करिब दुई दशक अघि 'सम्बन्ध' भन्ने चलचित्रमा मामा भान्जा भएर पहिलो पटक अभिनय गर्दा अभिनेता शिव श्रेष्ठ र सुनिल थापाले एकले अर्कालाई साथीको रूपमा सम्बोधन गर्थे तर समयको परिवर्तन संगै यि दुईको सम्बन्ध अब साथीमा मात्र सिमित रहेन ।
Most Visited News (monthly)

