Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21811 - 21816 of 23994
फिल्मीखबर, काठमाडौँ, 2012-02-03, शुक्रवार
ब्यापक पब्लीसिटीको योजना अनुरुप चलचित्र काठमाण्डूले पहिलो दिनको शोमा दर्शकलाई हल सम्म तान्न सफल भएको छ । ओपनिङ राम्रो भएपछी क्यूएफएक्स च्यानल अर्न्तगतका सेन्ट्रल र कुमारीमा सिनेमा  घरमा थप एक शो बढाईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-03, शुक्रवार
फागुन १९ को रिलिजमा जसरी होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो' मार्फत भुवन केसीलाई लामो समय पछी दर्शकले पर्दामा हेर्न पाउने छन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-03, शुक्रवार

रेखा पनि अचम्मकी छिन् । उनी हिरो फेर्न जति माहिर छिन् समय अनुरूप आफूलाई कहाँ कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान पनि उनलाई धेरै नै छ ।

युवराज निरौला, दमक, 2012-02-02, बिहिवार
युवाअवस्थामा राजेश हमालले 'साथी' चलचित्रमा कसिलो कम्मर मर्काउँदा जति चर्चा पाएका थिए त्यो भन्दा बढि चर्चा बिहिबार पूर्वाञ्चलमा भएको दमक महोत्सवमा सुकेको कम्मर मर्काउँदा पाए ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-02, बिहिवार
भक्ति होस् त ठूल्दाईको जस्तो । उही हाम्रा ठूल्दाई उर्फ शिव श्रेष्ठ क्या जो साईराम भक्त हुन् । उठ्दा, सुत्दा, जहाँ हिंडे पनि जसलाई भेटि पनि सुरूमा उनी भनिहाल्छन् 'साईराम' ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-02, बिहिवार
माघ २० गते शुक्रबारबाट दुई फरक धारका चलचित्र प्रदर्शनमा आउँदैछन् । काठमाण्डूलाई नजिकबाट नियालेको चलचित्र 'काठमाण्डू' र पैसाको लोभलालचलाई देखाईएको कमेडी धारको चलचित्र 'छबिलाल कन्जुस छैन' एकैसाथ राजधानीमा सिनेमा घरमा व्यवसायिक प्रतिष्पर्धा गर्दैछन् ।
Results : 21811 - 21816 of 23994