Most Recent News Headlines
Results : 21823 - 21828 of 23712

फिल्मीखबर, काठमाण्डौ, 2011-11-24, बिहिवार
एक पत्रिकाले चरित्रमा प्रश्न उठाउने प्रकृतिको समाचार सार्वजनिक गरेपछी हिरोईन सुमिना घिमिरेले अभिनयबाट सन्यास घोषणा गरेको खबरले गएको दुई साता राम्रै चर्चा पायो । मिडियामा यो बिषयले बहसपनि सृजना गराईदियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-24, बिहिवार
सदाका दिनमा जस्तै यो साता पनि तीन चलचित्र बिच व्यवसायिक प्रतिष्पर्धा हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-24, बिहिवार
केही साता अघि मद्रासमा भएको दुई दिने फिल्म क्रिटिक्स सोसाईटी अफ ईण्डिया सम्मेलनमा निकै तारिफ पाएको नीर शाह निर्देशित चलचित्र 'मसान' अमेरिकाको हावर्ड युनिभर्सिटीमा देखाईने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-23, बुधवार
प्रदीप श्रेष्ठको नयाँ चलचित्र 'मेरो मनको साथी' को सुटिङ भक्तपुरमा भैरहेका बेला मंगलबार साँझ राजेश हमाललाई निखिल उप्रेतीको पर्सनल हेयर ड्रेसर राम ठाकुरले भने, 'निखिल जीको घर पनि यतै हो भाउजूले तपाईलाई भेट्न खोजिरहनु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-23, बुधवार
तीन बर्षअघि टेलिचलचित्र 'करूणा' बाट अभिनय यात्रा सुरू गरेका नायक मुकेश आचार्य अहिले विकाउ कलाकारको रूपमा अगाडी आएका छन् ।
सर्लाहीका यि रैथाने नायकले म्यूजिक भिडियोमा पनि आफ्नो अभिनयलाई पस्किए लगत्तै निर्माता निर्देशकको रोजाईमा उनी पर्न थालेका हुन् ।

फिल्मीखबर, झापा, 2011-11-23, बुधवार
अन्तत: लामो समयको प्रेम पश्चात नायक निरज बरालले निवेधिता ढकाललाई सिंदूर हालेर आफ्नी बनाए । 'कुसुमे रुमाल-२' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक बरालले झापा शनिश्चरेकी निवेधितालाई पाँच बर्षको प्रेम पश्चात मंगलबार आफ्नी बेहुली बनाएका हुन् ।
Most Visited News (monthly)

