Most Recent News Headlines
Results : 21745 - 21750 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2011-12-14, बुधवार
गोर्खा पल्टन, किन मायामा, अंगालो यो मायाको लगायतका चलचित्रमा अभिनय गरिसकेका गायक प्रशान्त तामाङ मदन घिमिरेले निर्देशन गर्ने चलचित्र 'धडकन भित्र' मा अभिनय गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-14, बुधवार
काठमाण्डौको आकर्षक ग्रामिण भेग मच्छेगाउँको क्लब 'नेपाल सांस्कृतिक कला मन्दिर' ले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा नेपालका ख्याती प्राप्त करिब दुई दर्जन कलाकारहरूलाई सम्मान गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-14, बुधवार
अमेरिकन निर्देशक रिक एमसी फरल्याण्डको चलचित्र 'हाईवे टू धम्पुस' मा अनुबन्धित भएका राजबल्लभ कोइराला सिफारिस गरिएका पाँच मध्ये उत्कृष्ट भई सो फिल्ममा अनुबन्धीत भएको रहस्य खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-13, मंगलवार
एक महिना अघि फिल्मीखबर मार्फत अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-13, मंगलवार
चार बर्षदेखि नेपाली सिनेमामा अभिनयरत नायक राजबल्लभ कोईराला हलिउड फिल्ममा अनुबन्धित भएका छन् ।
अमेरिकन निर्देशक रिक एमसी. फरल्याण्डको चलचित्र 'हाईवे टू धम्पुस' मा उनले हिजो साइन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-13, मंगलवार
नेपालमा सिनेमा टुरिजमलाई बिस्तार गर्ने प्रयास स्वरूप नेपाल टुरिजम बोर्डले आफ्नो सहकार्यमा भारतका चर्चित कलाकारहरूलाई 'नेपाल कन्सर्ट' गर्न सहयोग गर्ने भएको छ ।
Most Visited News (monthly)

