Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21739 - 21744 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-02-20, सोमवार

फेसनेवल कल्चरको रूपमा विकसित हुदै आएको धार्मिक पर्व महाशिवरात्रीको रौनक हेर्न जसरी लाखौ दर्शकको घुईचो पशुपति क्षेत्रमा देखियो ठीक यसको विपरित कलाकारहरूलाई भने शिवरात्रीको रौनकले छुन पाएन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-20, सोमवार
अन्तत: दिनेश डिसीले बोलेको कुरा पुर्‍याई छाडेका छन् । विगत दुई बर्षदेखि नयाँ फिल्म मायाज बार बनाउने भन्दै हिडेका डिसीले शिवरात्रीको दिन देखि उक्त फिल्म निर्देशन सुरू गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
शोभित  बस्नेतलाई के-के भनेर सम्बोधन गर्ने ? उनको बिषयमा कहिले काही मिडिया आफै कन्फ्यूजमा पर्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
एक महिना अघि रिलिज भएको सिनेमा परिचयमा भारतीय अभिनेत्री मोनिका बेदीले फिल्म खेलेको प्रसङ्गले सिने बजार तातेको थियो तर मोनिकाले सोही फिल्मका निर्देशकलाई पाँच लाख माग्दै धम्काएको प्रसङ्ग पुनः बाहिर आईदिदा एक पटक परिचय यूनिटको चर्चा फेरी चलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
सिनेमाको बजार सुध्रिएको संकेत फेरी एक पटक देखापरेको छ ।  लुट र आई एम सरीले जसरी ग्रस कलेक्सनमा आफूलाई अब्बल तुल्याए सोही अनुरुप गत शुक्रबार देखि रिलिज भएको सिनेमा मिस युले तीन दिनमा ३२ लाख ग्रस पार गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
पहिलो साताको सफलतासंगै आई एम सरीका जोडी आर्यन र केकी देश दौडाहामा निस्किएका छन् ।
Results : 21739 - 21744 of 23994