Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21757 - 21762 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2011-12-11, आईतवार
सुदुरपश्चिमको महेन्द्रनगरबाट छायाकंन सुरू भएको चलचित्र 'दुलही रानी' को यूनिट भारतको दिल्ली स्थित ईन्डिया गेटसम्म पुगेको छ । सुदुरपश्चिबाट नैनीताल हुँदै उक्त यूनिट आज दिल्ली पुगेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-11, आईतवार
दुई साता अघि नूतन स्टूडियोमा छायाकंनरत चलचित्र 'मेरो जीवन साथी' का प्राविधिकमाथि भएको आक्रमणका बिषयमा छलफल गर्न  स्टूडियो सञ्चालक शम्भु प्रधानलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले महानागरीय प्रहरी प्रभाग सिंहदरबारलाई पत्र काटी २४ घण्टा भित्र अनिवार्य उपस्थित गराउन आदेश दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-11, आईतवार
बलिउड इन्ड्रष्ट्रीमा विभिन्न टेलिसिरियलमा पाँच बर्षको असिस्टेन्ट अनुभव पछी नेपालमा मालतीको भट्टी फिल्मबाट निर्देशनमा डेब्यू गरेका गणेश देव पाण्डे नयाँ चलचित्र निर्माणको प्रि-प्रोडक्सनमा ब्यस्त छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-10, शनिवार
शनिबार साँझ काठमाण्डूको पुतलीसडकमा रहेको 'नो नेम क्याफे एण्ड पव' मा आयोजित एक गैरफिल्मी कार्यक्रममा नायक रेश मरहठ्ठा निकै हर्षित मुद्रामा उपस्थित भएका थिए । तर फिल्मीखबर प्रतिनिधिलाई अकस्मात देख्दा उनी केही बेर अत्तालिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-10, शनिवार
स्वदेश तथा विदेशमा बसोबास गरिरहेका युवा पुस्ताका नेपालीहरूले कसरी आफ्नै संस्कृति बिर्सिरहेका छन् भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको डिजिटल चलचित्र 'नयाँ पिंढी' कतारमा प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-10, शनिवार
क्रिसमस र नयाँ बर्ष २०१२ को अबसरमा यूरोपका विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन बेल्जियम प्रस्थान गर्न लागेकी गायिका अञ्जु पन्त, संगीतकार लक्ष्मण शेष र  विष्णु सापकोटा (हर्के हल्दार ) लाई नेपाल स्थित जर्मन दुतावासले भिसा दिन अस्विकार गरेको छ ।
Results : 21757 - 21762 of 23714