Most Recent News Headlines
Results : 21763 - 21768 of 23994

फिल्मीखबर, काठमाण्डौ, 2012-02-14, मंगलवार
फागुन पाँच गते देखि रिलिज हुन लागेको चलचित्र 'मिस यु' लाई अभिनेता दिलिप रायमाझीले निर्माण गरेका हुन् । चलचित्रमा उनले जोखिम मोल्दै नम्रता श्रेष्ठलाई फिल्ममा कमब्याक गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-14, मंगलवार
कुनै समय अभिनेत्री निशा अधिकारीको लभ अफएयर गसिपका पात्र बनेका निर्देशक निरक पौडेलले भ्यालेन्टाईन डेको मौकामा प्रेमिका अनिशा थापासंग ईन्गेजमेन्ट गरेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-02-14, मंगलवार
स्त्री, प्रेम र विवाहको बारेमा खुलेर नबोल्ने महानायक राजेश हमाललाई ढल्किएको उमेरसँगै जवानीले छुँदैछ । ४८ बर्षे हमाल मंगलबार दिनभर काभ्रेपलाञ्चोकमा चलचित्र 'धडकन भित्र' को सुटिङ सेटमा ब्यस्त रहने छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-02-14, मंगलवार
समयले आज मलाई उसको याद दियो,
विछोडले आज एक्लो हुँदा त्यही कुराले मन छोयो
उसको प्यारो झझल्को हृदय भरी छदैछ नि
सुनसान विरान आज मेरो जिन्दगीमा केवल उसकै कमी......
माथिका हरफरहरू आर्यनले सोमबार मध्यरातमा फेसबुक वालमा अपलोड गरेको आफू अभिनित चलचित्र 'कोही मेरो ' को एक गीतको केही अशं हो ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-02-14, मंगलवार
आधुनिकरणको विकाससँगै पश्चिमी सस्कृतिको प्रभावले गाजेको नेपालको मौलिक संस्कृतिलाई भ्यालेनटाइन डेले पनि निकै प्रभाव पारेको देखिन्छ । प्रेमिप्रेमिकाले उपहार साटासाट गर्ने र मन परेकाका मानिसलाई प्रेम प्रस्ताव राख्ने दिनको रुपमा यो दिनलाई लिईन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-14, मंगलवार
नौ कक्षा पढ्दा श्रीकृष्ण श्रेष्ठले पहिलो पटक लभलेटर लेखेका थिए जुन लेखाई उनको पहिलो र अन्तिम थियो । समकक्षीसँग प्रेममा चुर्लुम्म डुबेका श्रीले त्यसपछी भने कोही युवतीलाई प्रेम प्रस्ताव राखेनन् ।
Most Visited News (monthly)

