Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21751 - 21756 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
राजधानीमो तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र काठमाण्डू आज शुक्रवारबाट राजधानी बाहिरका प्रमुख दुई स्टेशनहरु पोखरा र  दाङमा पनि प्रदर्शनमा आएको छ  ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
पहिलो एग्रीमेन्ट अनुरुप तीन शो मात्र दिएको क्यूएफएक्स च्यानललॆ मिस युको बिहानीको शो हाउसफुल भएपछी दुई शो थप गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
आज शुक्रबार देखि मुलुकभरका करिब ४ दर्जन सिनेमा घरमा चलचित्र 'मिस यू' प्रदर्शन भईरहेको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अधिकांश हलका पहिलो दिनको पहिलो शो हाउसफुल भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-16, बिहिवार
सिनेमा प्रेमिहरूका लागि तीन बिषय सहितको खुशीको खबर । नेपालको चर्चित ब्यानर गोपीकृष्ण मुभिजले सिनेमा संगीत पारखीका लागि म्युजिक बैंक सरह म्युजिक लाईब्रेरी बिहिबारदेखि सञ्चालनमा ल्याएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-16, बिहिवार
चलचित्र निर्देशक समाजले आयोजना गरेको दोस्रो अर्न्तराष्ट्रिय चलचित्र कार्यशालामा बनेका चलचित्र मध्ये निर्देशक सुदर्शन थापा, देबकुमार श्रेष्ठ, दिनेश कार्की, ज्ञानेन्द्र देउजा, शम्भु केसी, युग पाठक, नारायण रायमाझी, सविन बाँस्तोला सहित रंगपत्रकार सन्तोष रिमाल, सरोज केसी र सुशिल पौडेलको टिमले बनाएको 'साईलेन्ट क्राई' नामको छोटो चलचित्र उत्कृष्ट भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-16, बिहिवार
नयाँ बर्ष २०१२ को पूर्वसन्ध्यामा थाईल्याण्ड घुम्न गएका बेला नेपाली सिनेमाको बजार खोजेका अभिनेता मुकेश ढकालले आफ्नो सक्रियतामा थाईल्याण्ड बासी नेपालीमाझ प्लानको बिशेष शो गर्ने भएका छन् ।
Results : 21751 - 21756 of 23994