Most Recent News Headlines
Results : 21727 - 21732 of 23994

सन्जोग बस्याल, पोखरा, 2012-02-23, बिहिवार
करिब एक सय जति नेपाली चलचित्र सहित हजारौं नेपाली गीतमा संगीत भरिसकेका संगीतकार महेश खड्काले चलचित्रको संगीत चोरेको भनेर नराम्रोसंग थुर्पै आलोचनाहरु झेल्नु पर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-23, बिहिवार
हाड विनाको जिब्रो कहिलेकाहीं लडबडाउछ तर त्यो लडबडाईमा अरु कसैले सजग गराई दिंदा धन्यवाद दिनुको साटो उल्टै जंगिदा उक्त मानिसलाई कसरी हेर्ने ?
सायद रेखाको आजकाल ग्रहदशा ठिक छैन होला त्यसैले पनि यिनी आजकाल विभिन्न कन्ट्रोभर्सीमा फसिरहेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-23, बिहिवार
फागुन १९ गतेदेखि 'साथी म तिम्रो' रिलिज हुदैछ । जहाँ भुवन केसीका छोरा अनमोलले एउटा गीतमा केमियो भूमिका निर्वाह गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-22, बुधवार
पुरूषलाई नै बेष्या बनाएर पलपलमा बनाएका निर्देशक उकेश दाहालले यो पटक किन -किन भन्ने सिनेमा बनाए । महिनौ अघि छायाकंन सुरू गरिएको उक्त सिनेमामा पक्कै पनि उकेशले सेक्सका नयाँ टेष्ट समावेश गरे भन्नै चौतर्फी चर्चा चलेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-22, बुधवार
जब - जब बिहेको महिना मंसिर लाग्छ, अनि माघ र त्यसपछी भ्यालेन्र्टाईन्स डे आउदा तपाईहरूको विवाह र प्रेमको प्रसङ्ग आउछ कृपया आज संगै हुनुहुन्छ यो बिषयमा प्रष्ट पारिदिनुस न भन्ने फिल्मीखबरको प्रश्नमा अभिनेत्री स्वेता खड्काले आफ्नो प्रेमी अरूनै कोही रहेको संकेत गर्दै श्रीकृष्ण श्रेष्णसंग विवाह नहुने बताएकी छिन् ।

अर्पण ढकाल, धरान, 2012-02-22, बुधवार
अभिनेता आर्यन सिग्देल बारम्बार विभिन्न प्रसङ्गहरुको कारण चर्चामा आइरहन्छन । पछिल्लो समय उनि द्वारा अभिनित चलचित्र आई एम सरीले देशब्यापी रुपमै सफलता पाईरहेकोले फेरी पनि आर्यन चर्चाको केन्द्रबिन्दुमा छन् ।
Most Visited News (monthly)

