Most Recent News Headlines
Results : 21733 - 21738 of 23994

फिल्मीखबर, काठमाण्डौ, 2012-02-22, बुधवार
चैत २७ गतेका लागि रिलिज डेट फिक्स गरिएको सिनेमा रावणको प्रोमो फिल्मीखबर मार्फत प्रिमियर गरिएको छ । रेखा फिल्मसको छैठौ भेटको उक्त सिनेमाको प्रोमोशनलाई यहि प्रोमो रिलिजसंगै तिब्रता पनि दिईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-21, मंगलवार
पोष्ट प्रोडक्सनमा एक बर्ष थन्किएको शंकर घिमिरे निर्देशित सिनेमा 'तुलसी' को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रकी प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर सो पोस्टर सार्वजनिक गरेकी हुन् ।

सुशील कार्की/बिरोध पोखरेल, दमक, 2012-02-21, मंगलवार
चलचित्र प्रमोशनको दौड धुपमा रहेको चलचित्र आई एम सरी युनिट यति बेला पूर्वमा छ । नायक आर्यन सिग्देल, नायिका केकी अधिकारी, निर्देशक दिनेश राउत, निर्माता हरी महत गत फाल्गुन ६ गते पूर्व आएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-21, मंगलवार
अन्दाज डेब्यू हिरो सविन श्रेष्ठले आफ्नो ब्रेकअपको खबरलाई ढाक्न खोजेका छन् । आईतबार राति उनले आफ्नो फेसबुक वालमा लेखेका थिए 'फाईनलली मेरो ब्रेकअप भयो त्यो पनि 100 % ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-21, मंगलवार
हिरोईन तानातान विवाद त्यसपश्चात संघातिक आक्रमण विवाद लगायतका विवादै विवादका बाबजुत निर्माण भएको चलचित्र 'मेरो जीवन साथी' को चार महिने संघर्षको बाबजुत इन्डक्ल्याप गरिएको छ ।

रेम बिक, पोखरा, 2012-02-20, सोमवार
सोमबार विहान १० बजेको समयमा पोखराका सर्वसाधारणहरु केहि अचम्ममा परे । १ सय ५० भन्दा बढि मोटरसाईकल एकाएक सभागृह चोकबाट न्यूरोड तर्फ हान्निए पछि कतै केहि हुन लागेको त होईन भनेर कतिपयले शंका समेत गरे ।
Most Visited News (monthly)

