Most Recent News Headlines
Results : 21721 - 21726 of 23994

शैलेन्द्र कठायत, दोहा, 2012-02-25, शनिवार
नेपाली चलचित्रको मुख्य व्यापारिक केन्द्र बिन्दु अहिले कतार बन्दै आएको छ । २०१२ को शुरूवातसँगै प्रदर्शनमा आएको चलचित्र 'मिस यू' को सफलतासँगै अहिले चलचित्रकर्मीहरू कतारलाई पहिलो प्राथमिकतामा राख्न थालेको कुरामा दुई मत छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-24, शुक्रवार
अचानक नेपाली सिनेमा उद्योगमा भित्रिएकी अभिनेत्री संयूक्ता राणाले राजेश हमाल बाहेक अरू कुनै सिने सेलिब्रेटीलाई आफूलाई नचिन्ने बताएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-24, शुक्रवार
भुवन केसीलाई के के भनेर चिन्ने ? कुनै समयका गायक भुवन सफल कलाकार हुन् अनि सफल निर्माता पनि । तर भुवन केसीको परिचय यति मात्र हैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-24, शुक्रवार
गलत संगतको परिणाम गलत नै हुन्छ भन्ने मुख्य थिममा आधारित भएर निर्माण गरिएको सिनेमा 'काठमाण्डू' ले परिणाम सहि निकाल्दै रिलिज भएको तीन सातामै आफ्नो भोजपुरी राईट भारी रकममा बेचेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-24, शुक्रवार
नायिका युना उप्रेतीले आफ्नो बारेमा छापिएको समाचार सरासर गलत भएको भन्दै त्यसको खण्डन गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-23, बिहिवार
राजधानी र राजधानी बाहिर सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'मिस यू' लाई कलेक्सनमा थप राहत मिल्ने भएको छ । किनकी यो चलचित्र भोली शुक्रबारबाट थप तीन वटा हलमा स्क्रिनिङ हुँदैछ ।
Most Visited News (monthly)

