Most Recent News Headlines
Results : 21715 - 21720 of 23994

युबराज निरौला/बिरोध पोखरेल, दमक, 2012-02-26, आईतवार
'शंकर हो मेरो नाम शंकर' फेरी यो डायलग सुन्न पाए झापाका बासिन्दाले । यो डायलग अरु कोहि नभएर नेपाली सिने जगतका महानायकका रुपमा चिनिएका राजेश हमालले शनिबार झापाको सुरुङ्गामा भइरहेको जामुनवारी बन महोत्सबमा बोलेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-26, आईतवार
ब्यस्तताको बाबजुत मौका मिलेको फुर्सदको समयमा अर्धाङगीनिको फुर्सद नमिल्दा पतिदेवलाई पक्कै पनि पिडा हुन्छ होला जुन पिडाबाट मुक्त हुदै रोमान्स गर्ने योजना बनाएका नयाँ दुलाहा उर्फ अभिनेता निरज बराल बिजी श्रीमतीका कारण पर्याप्त रोमान्सबाट बंचित भएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-02-26, आईतवार
खुम्चिएको अवस्थामा रहेको नेपाली सिनेमाको बजार अब ओभरसिज मार्केट तर्फ लम्किन थालेको छ । ब्यक्तिगत रूपमा निर्माताहरूले विदेशी भूमिमा सिनेमा प्रदर्शन गर्न चासो देखाएपनि सिनेमासंग सम्बन्धीत संघसंस्थाहरूले पर्याप्त चासो नदेखाउदा सिनेमाको ओभरसिज मार्केटको कल्चर ब्यवस्थित कहिले होला भन्ने चिन्ता पनि त्यतिकै छ ।

सन्जोग बस्याल, पोखरा, 2012-02-25, शनिवार
पोखराका अधिकांश पत्रकारले आज शनिबार चलचित्र मिस यु हेरे । पोखराको श्रीकृष्ण चलचित्र घरमा दोस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र मिस यु पत्रकारलाई हेर्नका लागी निर्देशक सुरेश दर्पण पोखरेलले उक्त चाँजोपाँजो मिलाएका हुन् ।

सन्जोग बस्याल, पोखरा, 2012-02-25, शनिवार
त्यसो त चलचित्र आई एम सरीको प्रोमोहरु विभिन्न टेलिभिजनमा रिलिज भए देखी नै प्राय चलचित्रकर्मीहरुले र दर्शकले अनुमान लगाएका हुन् कि नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको जोडी राम्रो मिलेको छ भनेर नभन्दै चलचित्र रिलीज भए पछि पनि त्यस्तै भयो उनीहरुको जोडी चलचित्रमा राम्रैसंग जमेको पाईयो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-25, शनिवार
एघारौ महिनामा आएर सिनेमाको ब्यापारमा सुधारको संकेत देखिएको छ । नयाँ कन्सेप्ट सहितका सिनेमा निर्माण भैदिंदा र युवा दर्शक नेपाली फिल्म प्रति आकर्षित भैदिंदा विग्रिएको सिने उद्योगमा उत्साह थपिएको छ ।
Most Visited News (monthly)

