Most Recent News Headlines
Results : 21709 - 21714 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2011-12-23, शुक्रवार
पछिल्लो समय निरूता सिंहका तीन सिनेमा क्रमश प्रदर्शनमा आएपछी के. टाउनमा उनी सर्वाधिक खोजिको पात्र बनिन् । जसकारण निरूता आफ्ना फिल्मसंग सम्बन्धित कार्यक्रममा उपस्थित नहुँदा पनि उनी लक्षित गर्दै लिड लाईनमा जर्नलिष्टहरूले पेन चलाए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-23, शुक्रवार
पौष महिनाको पहिलो साता चलचित्र रिलिज गर्न निर्माताहरू हच्किने गरेकाले आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'द गेम' ले सिङ्गल रिलिज हुने सौभाग्य पाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-22, बिहिवार
फिल्मीखबरको फोटो चिन्ने स्तम्भमा बिजयी भएका पदम पराजुलीसंग केकी अधिकारी आज डेटिङ गईन् ।
फिल्मीखबरले आयोजना गरेको भेटघाट कार्यक्रममा केकीका ग्रेट फ्यान पदमले आफ्नो ड्रिम हिरोईनसंग कफीको चुइष्की लिन भ्याएका थिए भने आफ्ना बारेमा केकीलाई सवैकुरा शेयर गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-22, बिहिवार
तौल घटाउन निकै माहिर हिरो सुमन सिंह पछिल्लो समय निकै मोटाएका छन् । बुधबार आफूद्धारा अभिनित चलचित्र 'द गेम' को प्रिमियर शोमा उपस्थित उनी एक महिना अघि अनौपचारिक कार्यक्रममा देखिएको भन्दा निकै मोटो देखिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-22, बिहिवार
निर्माताको अण्डरमा रहेर क्रियशनलाई मार्दै सिनेमा निर्देशन गर्नु नेपाली निर्देशकका लागि बिडम्बनाको कुरा हो । समय परिवर्तनसंगै यो चलनले अझै निरन्तरता पाईरहेको छ ।
प्रसङ्ग हो चलचित्र लुटको ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-22, बिहिवार
बरिष्ठ गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालले पनि चलचित्र निर्माणमा हात हाल्ने भएका छन् । विगत अठार बर्ष देखि लण्डन बस्दै आएका डा. कपिलले छिट्टै नै चलचित्र निर्माणको कार्यमा सक्रिय हुने जानकारी दिए ।
Most Visited News (monthly)

