Most Recent News Headlines
Results : 21703 - 21708 of 23994

अर्पण ढकाल, धरान, 2012-02-29, बुधवार
फाल्गुन ५ गते बाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र 'मिस यू' को निर्माण टोली यतिबेला चलचित्रको प्रोमोसन एवं दर्शक प्रतिक्रिया बुझ्न देश दौडाहामा रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-29, बुधवार
प्रोमोशनमा यस अघि पनि निस्किएका थिए आर्यन तर यो पटकको प्रोमोशनमा उनको शरिरले आई एम सरी भनिदिए पछी अहिले थलिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-29, बुधवार
पोखराका रमणिय दृष्यलाई क्यामेरामा कैद गरेर चलचित्र 'हाईवे टू धम्पुस' युनिट अहिले सोलुखुम्बु पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-28, मंगलवार
फेसबुक वालमा हुनेवाली श्रीमतीसंगको ब्रेकअपको खबर सार्वजनिक गरेर पछि डिलिट गरेका सविन श्रेष्ठले रेखाको नाम लेख्न कहि भुल्दैनन् । छातिमा समेत रेखाको नाम कोरेका सविनले खोलाको किनारमा पनि रेखाको नाम कोर्दै पिढाको भाव पोखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-28, मंगलवार
एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-28, मंगलवार
सुन्दर हिरोईन अनि सुन्दर साथीहरूको माझमा रमाईरहेको बेला अर्की सुन्दर हिरोईनले मेकअप नै विग्रने गरी बर्थ डे वीस गर्दा सायद जो सुकैलाई रिस उठ्ला जुन भाव प्रियंका कार्कीले बर्थडे केक काट्ने वित्तकै ब्यक्त गरेकी थिईन् ।
Most Visited News (monthly)

