Most Recent News Headlines
Results : 21583 - 21588 of 23714

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-24, मंगलवार
हुन त नेपाली चलचित्रमा अभिनय गर्ने नायिकाको आयु सोचेभन्दा निकै छोटो हुने गरेको पाइन्छ । पारिवारिक बन्धन, कमजोर पारिश्रमिक, अनिश्चित भविष्य आदि कारण देखाउदै नायिकाहरु विदेश पलायनको भुमरी फसेको तितो यर्थाथ पनि हामी सामु प्रष्टै नै देखिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
सायद निर्देशक सुदर्शन थापासंग नजिक हुँदा सुष्मा कार्की निकै ठूलो बन्धनमा थिईन् होला तर ब्रेकअप पश्चात र्सवाधिक ब्यस्त नायिकाको सूचिमा अहिले उनी देखिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
प्रदर्शनको मिती जति जति नजिकिंदै छ त्यति त्यति नै 'मिस यू' चलचित्रको ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
म्यूजिक भिडियो निर्देशक हुदै चलचित्र निर्देशक भएका प्रशन्न पौडेल पछिल्लो समयका चर्चामा रहेका नवनिर्देशक मध्येका एक अनुहार हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-23, सोमवार
माघ २० गते देखि रिलिज हुन लागेको चलचित्र 'काठमाण्डू' को सफलताको लागि निर्देशक आकाश अधिकारी जसरी दौडधुपमा ब्यस्त छन् त्यो भन्दा कठोर भएर उक्त फिल्मको सफलताको लागि सो चलचित्रकी हिरोईन ममता प्रधानले भगवानको साहयता लिने भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-22, आईतवार
कलाकारको काम अभिनय गर्ने मात्र हैन फिल्म रिलिज हुने समयमा प्रोमोशनमा साथ दिनु उनीहरुको कर्तब्य पनि हो ।
Most Visited News (monthly)

