Most Recent News Headlines
Results : 21565 - 21570 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2012-01-27, शुक्रवार
मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि देशभरका सिनेमा घरमा लाग्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-27, शुक्रवार
हुनत उनीहरूले गल्ती केही गरेका थिएनन् तर माघको मध्य जाडोको चिसो साँझमा संगै भेटिएका आर्यन सिग्देल र केकी अधिकारीले मिडिया समक्ष भन्दै थिए 'आई एस सरी' ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
राष्ट्रले चिनेको कलाकार सुशिला रायमाझीको निधन खबर पाएलगत्तै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी निधनको खबर बुझन बिएण्डबि अस्पताल पुगे पनि रायमाझीको छोरी प्रसिद्धीकाले मिस विहेब गर्दा भण्डारीले उक्त बिषयमा आपत्ती जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
माघ २० गते देखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको चलचित्र 'छबिलाल कन्जुस छैन' को युनिट युएईको दुबई प्रस्थान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-26, बिहिवार
जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने बर्लिन फिल्म महोत्सवमा दीपक रौनियारले निर्देशन गरेको नेपाली चलचित्र 'हाईवे' प्रतिश्पर्धामा उत्रने भएको छ ।
Most Visited News (monthly)

