Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21577 - 21582 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-03-27, मंगलवार
एक बर्षको पिरियडमा चार वटा फिल्म खेलिसकेकी रागिनी खड्गी चर्चित फाईट मास्टर राजेन्द्र खड्गीको छोरी हुन् । हुन त बाबु कलाकार भएपछी उसको सन्तानको रगतमा अभिनयको नशा नभएको कमै उदाहरण भेटिन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-27, मंगलवार
नायक राजेश हमाललाई रोमान्टिक सिनमा काम गराउन निर्देशकहरूले धेरै कसरत गर्नु पर्छ । किस सिन त परै जाओस् नायिकाको अंगालोमा बाँधिन पनि हमाललाई गार्‍हो हुन्छ जुन हामीले उनका चलचित्रमा देख्दै पनि आएका छौं ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-26, सोमवार
आउँदो शुक्रबार देखि देशभरिका ७२ वटा सिनेमा घरबाट एक साथ रिलिज हुन लागेको सिनेमा दुलही रानीको प्रिमियर गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-26, सोमवार
के म तिम्रो साथी बन्न सक्छु डेब्यू नायिका दिप्ती गिरीले आफ्नो पहिलो चलचित्रको रिजल्ट हेरेर मात्र अर्को प्रोजेक्टमा हात हाल्ने बताएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-26, सोमवार
आउँदो बैशाख ७ गते एक बर्ष पुरा हुन्छ हरिबंश आचार्यले श्रीमती गुमाएको तर एक बर्षे बरखी समेत पुरा नहुदै उनले अर्को बिहे गर्ने खबरले केही साता अघि राम्रै चर्चा पायो तर यो बिषयमा हरिबंशले तत्काल बिहेको बारेमा आफ्नो कुनै सोच नरहेको बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-26, सोमवार
प्रतिक्षित सिनेमाका रूपमा हेरिएको मालतीको भट्टी आउदो जेठ १२ गते देखि देशब्यापी रिलिज हुने भएको छ ।
Results : 21577 - 21582 of 23994