Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21595 - 21600 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार

अफिसियल एनाउन्स विना टिटिभीको एक कार्यक्रबाट चुहावट भएको लाईफ टाईम अचिभमेन्ट अवार्डको सम्बन्धमा नेफ्टाले ध्यानाकर्षण जनाएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-03-23, शुक्रवार

क्यू लफडाका कारण आज देखि विश्वज्योति हलमा ताला लागेको छ । नियम विपरित साईडको सिनेमा माई लाईफ चलाईए पछी  निर्माता संघले बिहान ११ बजे देखि हलमा धर्ना दिदै उक्त सिनेमा प्रदर्शनमा रोक लगाएपछी विश्वज्योतिले कुनै पनि सिनेमा प्रदर्शन नगर्ने भन्दै हलमा आफैले ताला लगाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
नेवारी भाषामा पटचारा जस्तो सफल चलचित्र बनाएको गुण फिल्म्सले पुन: अर्को नेवारी भाषामा चलचित्र बनाउँदैछ । बौद्ध धर्मग्रन्थमै आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रको नाम 'कृषा गौतमी' राखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार

राजधानीको मुटु जमलमा रहेको बिश्व ज्योती सिनेमा भवनले क्यू सिस्टम तोड्दै चलचित्र 'माई लाईफ' चलाए पछि निर्माता संघले हल बन्द गराएको छ ।

रेम बिक, पोखरा, 2012-03-23, शुक्रवार

पोखरेली निर्देशक जीवन रसाईलीद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘माई लाईफ’ आज शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शनमा आएको छ । देशभरका ४५ चलचित्र भवनमा एकसाथ चल्ने चलचित्र 'माई लाईफ' पोखराको बिन्ध्वाबासिनी चलचित्र मन्दिरमा प्रर्दशनमा आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
रिलिजको तयारीमा रहेको चलचित्र 'फेसबुक' का निर्देशक सुरज सुब्बा 'नाल्बो' को फेसबुक अकाउन्ट ह्याक भएको छ । गत मार्च १५ तारिखका दिन अकाउण्ट ह्याक भएको निर्देशक सुब्बाले जानकारी गराए ।
Results : 21595 - 21600 of 23994