Most Recent News Headlines
Results : 21589 - 21594 of 23994

बिष्णु शाही, नेपालगंज, 2012-03-24, शनिवार
'तपाईहरु जस्तो भ्रष्ट व्यक्तिकै कारण देश दिन प्रतिदिन बिग्रदै गइरहेको छ । देश नर्क भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-24, शनिवार
चैत्र १८ गते हुन लागेको नेफ्टा अवार्डमा भारतीय अभिनेता मिथुन चक्रवर्ती चिफ गेष्टको रुपमा देखा पर्ने प्रबल सम्भावना रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-24, शनिवार
पछिल्लो समय सिनेमाको पर्दामा विशेष भूमिकामा समेत छाउन पछि नपर्ने राजेश हमाल अब टेलिभिजनको पर्दाबाट प्रसारण हुने हास्य धाराबाहिक तीतो सत्यमा पनि अतिथि भूमिकामा देखिने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-24, शनिवार
३६ घण्टा त मेसिनले पनि निरन्तर काम गर्दैन किनकी पाटपुर्जा विग्रन्छ भनेर उसलाई पनि रेष्ट दिनुपर्ने हुन्छ तर विना रेष्ट ४२ घण्टा निरन्तर काम गर्दा निर्देशक दिनेश डिसीलाई एक पटक दैवले हात थापिए दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
बिश्वका सबै सिटीमा रिलिज नहुँदै ब्लकबस्टर चलचित्र 'लूट' को अनलाईन पाईरेसी भएको छ । नेपालम तहल्का मच्चाएर ओभरसिजमा तहल्का मच्चाई रहेको लूटको आज पाईरेसी भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
सिनेमा क्षेत्रमा पाईला राख्नेहरूका लागि खुशीको खबर । यदि तपाई स्क्रिप्ट लेखनमा अब्बल हुनुहुन्छ भने न्यू नेपाली सिनेमाको आयोजनामा प्लानेट ३ फिल्मका लागि स्क्रिप्ट लेखन प्रतियोगिता हुदैछ जहाँबाट तपाईले १ लाख २५ हजार रकम जित्न सक्नु हुनेछ ।
Most Visited News (monthly)

