मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21571 - 21576 of 22573
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ३, शनिवार
शुक्रबार साँझ नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र 'वरदान' को शुभमुहुर्त कार्यक्रममा सदाबहार नायक भुवन केसीले एक युवतीलाई हात समातेरै कार्यक्रममा प्रवेश गराए र अग्रपंक्तिमा गएर बसे ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ३, शनिवार
नेपाली चलचित्र क्षेत्रका तीन मुख्य नायक शिब श्रेष्ठ, भुवन केसी र राजेश हमाल एकै समारोहमा कमै मात्र उपस्थित हुन्छन् । उनीहरूलाई एकै समारोहमा भेट्न साईत नै जुराउनु पर्छ भन्दा फरक नपर्ला ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २, शुक्रवार
गायिका अञ्जु पन्त र गायक मनोज राजको सम्बन्ध बिच्छेद हुन लागेको कुराले अहिले नेपाली चलचित्रको बजार मात्र हैन उनीहरूका फ्यानहरूलाई पनि मज्जाले तताएको छ ।
शान्ति प्रिय, काठमाण्डौ, २०६८ वैशाख २, शुक्रवार
यतिबेला हामी नयाँ उल्लासका साथ नयाँ वर्ष २०६८ मनाउँदैछौं। तर ०६७ लाई फर्केर हेर्दा त्यो बर्ष नेपाली चलचित्र क्षेत्रमा थुप्रै राम्रा तथा नराम्रा घटनाहरू घटे ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १, बिहिवार
नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' को फस्ट लुप सार्वजनिक गरिएको छ । नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ र   नवनायक बरूण राणा भएको दुई वटा पोस्टरलाई चलचित्रका निर्देशक शुरेशदर्पण पोखरेलले आफ्नो फेसबुक मार्फत औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १, बिहिवार
सम्पादनको अन्तिम चरणमा पुगेको चलचित्र 'च्यालेञ्ज' को क्लाईमेक्स पुन: छायाँकन गरिएको छ । चलचित्रका निर्माता तथा नायक रेश मरहठ्ठाका अनुसार दर्शकको चाहनालाई बुझेर क्लाईमेक्स सिनमा केहि परिवर्तन गरिएको छ ।
Results : 21571 - 21576 of 22573