
राजनीतिक अस्थिरताका कारण देशब्यापी रिलिज स्थिगित गरेर राजधानी केन्द्रित रहेको सायद जेठ २६ देखि राजधानी बाहिरका दर्शकमाझ पुग्ने पक्का भएको छ ।

जेठ १४ रातको १२ बजे पश्चात संविधानसभाको स्थिती कुन रुपले अघि बढ्ला त्यो भन्न सकिने अवस्था छैन् । किन म्याद सकिन केही घण्टा बाँकी छदा सम्म नेताहरु सहमतिमा पुग्न नसकिरहेको अवस्थामा संविधानसभा विघटन भईसक्यो भन्ने हल्लाले समग्र देश अहिले रूमल्लिएको छ ।

बिजयपथ फिल्मबाट निर्देशकको ट्याग भिरेका बसन्त निरौला नयाँ फिल्म निर्देशनको तयारीमा छन् । 'टाईम' नाम राखेर उनले फिल्म बनाउने तयारी गरेका छन् । उनी अहिले विकास बोर्डमा सो नामका लागि दर्ता प्रक्रियामा छन् ।

श्रावण १८ मोफसल र १९ गतेका लागि राजधानी रिलिज तोकिएको मायाजको बारको पब्लीसिटीलाई तिब्रता दिदै श्रीराम बालाजी फिल्मसले आफ्नो फिल्मको अफिसियल ब्लग बनाएको छ ।

महिला फिल्मकर्मीहरुलाई खुशीको खबर अभिनेत्री मौसमी मल्लले आफ्नो नेतृत्वमा सवै विद्याका महिला फिल्मकर्मीलाई एकबद्ध गर्न नेपाल महिला चलचित्रकर्मी मंच गठन गरेकी छिन् ।

तनावग्रस्त संविधानसभाको स्थितिलाई मध्यनजर गर्दै जेठ १२ को रिलिज डेट स्थगित गरिएको मालतीको भट्टी अब असार २९ गते लाग्ने भएको छ । निर्माता प्रदीप उदका अनुसार देशब्यापी रुपमा असार २९ गतेको लक्ष्य सहित फिल्मको पब्लीसिटी पनि सोही अनुरुप बढाईने छ ।

