Most Recent News Headlines
Results : 21601 - 21606 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
सेक्सी एण्ड बोल्ड नायिका झरना बज्राचार्य नेपाली चलचित्रमा कमै मात्र देखिने गर्छिन् तर उनको चर्चा भने सधैं नै भईरहन्छ । कहिले भारत पलायन भएको त कहिले बिबाह अनि कहिले डिभोर्स ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
गत साता नेपालका सिनेमा हलबाट प्रदर्शनमा आएको चलचित्र लूट हेर्न एनआरएनहरू पनि निकै आत्तिएका छन् । नेपालमा चलचित्र राम्रो चलेको थाहा पाएपछि बिदेशमा रहेका गैर्ह आवासिय नेपालीहरूले लूटलाई आ-आफ्नो स्टेटमा रिलिज गर्न तम्तयार भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
एकपछि अर्को गरि चलचित्र निर्माण गर्ने निर्माता मध्येका एक गोबिन्द शाही पनि हुन् । पहिलो पटक 'कहाँ छौ कहाँ' चलचित्र निर्माण गरेका शाहीले लगत्तै 'संसार आफ्नै' र 'पराई' निर्माण गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-19, बिहिवार
दर्शक तथा चलचित्रकर्मीले लगाएको पूर्वानुमान अनुरूप चलचित्र 'लूट' ले अहिले राजधानीका सिनेमा घरबाट मज्जाले पैसा लुटी रहेको छ । युवापुस्तालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त चलचित्रलाई युवापुस्ताले नै अत्याधिक रूचाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
एउटै समयमा आफू अभिनित दुई सिनेमा रिलिज हुदै गर्दा अभिनेत्री केकी अधिकारीलाई प्रोमोशनको पिडाले निकै सताए जस्तो देखिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
दोस्ती, खलनायक, दादागिरी र डन चलचित्र हिट भएको रिजल्ट पल्टाउदै भोजपुरी सिनेमा उद्योगका निर्माता एवं वितरक डिम्पी बसिनले रोज राणाको चार सिनेमालाई भोजपुरीमा डविङ गरी प्रदर्शन गर्ने भएका छन् ।
Most Visited News (monthly)

