Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21553 - 21558 of 23516
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २७, मंगलवार
गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता हुन सफल मुन्नी बदनाम हुइकी गायिका ममता शर्माले नेपाली चलचित्रका लागि पनि त्यस्तै प्रकृतिको गीत गाएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २६, सोमवार
रिलिज हुन लागेको चलचित्र 'माई लाईफ' का प्रोड्यूसर सुरज आरडीले एग्रीमेन्ट अनुसार बाकी रमक नदिएको भन्दै नायिका झरना थापाले उनी  बिरूद्ध चलचित्र निर्माता संघमा उजुरी हालेकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २६, सोमवार
हिमाल एशोसिएशनको आयोजनामा गत बिहिबार देखि सुरू भएको नवौँ संस्करणको काठमाण्डू इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) मा अमेरिकाको चलचित्र समर पास्चर सर्वोत्कृष्ट ठहरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २६, सोमवार
द गेमको अडियो लन्च समारोहमा बोल्दै गर्दा केही समय थप माग्दै संगीतकार आलोकश्रीले  मुम्बईमा भएको एउटा घटना सम्झीए  ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २६, सोमवार
गत मंसिर १६ गते स्थानिय  युवाहरूले नूतन फिल्म स्टूडियोमा चलचित्र मेरो जिवन साथीका प्राविधिकमाथि हातपात गरेको बिषयमा वेखबर  बनेका उक्त स्टूडियोको सञ्चालक शम्भु प्रधान र चलचित्र प्राविधिक संघ बीच दोषी खोज्ने बिषयमा सहमति भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २५, आईतवार
पौषको पहिलो सातादेखि रिलिज हुन लागेको चलचित्र 'द गेम' को प्रोमोशनल कार्यलाई तिब्रता दिदै आईतबार उक्त चलचित्रको अडियो विमोचन गरिएको छ ।
Results : 21553 - 21558 of 23516