Most Recent News Headlines
Results : 21559 - 21564 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2012-01-28, शनिवार
अभिनेता दिनेश डिसीले अंगालो हल्दै गरेको यो तस्बिरकी हिरोईन को हुन् ? डिसीले केही दिन अघि राजधानीमा भएको एक फिल्मी कार्यक्रममा यसरी हिरोईनसंग अंगालो हालेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-28, शनिवार
लामो समय देखि ब्रेक भएको चलचित्र 'किन किन' को सुटिङ पुन: शुरू गरिएको छ । नायक राजेश हमालले समय नदिएका कारण अवरूद्व उक्त चलचित्रको हाल नगरकोट र आसपासमा क्षेत्रमा धमाधम सुटिङ भईरहेको निर्देशक उकेश दाहालले फिल्मीखबरलाई जानकारी गराए ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-28, शनिवार
नेपाली चलचित्र क्षेत्रले एक कुशल चरित्र अभिनेत्री सुशिला रायमाझलाई गुमाएको अवस्थामा यतिबेला सिङगो उधोग शोकाकुल भएको छ । उनको यो निधनले नेपाली चलचित्र क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-28, शनिवार
चलचित्र लुटले राम्रो व्यापार गरेको हल्लाले पछिल्लो समयमा निकै चर्चा पाईरहेको छ । लुटको व्यापारको चर्चासँगै निर्देशक निश्चल बस्नेतको निर्देशकीय क्षमताको तारिफ पनि चारैतिर भईरहेको छ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-01-28, शनिवार
माओवादी सरकार गठन भएको केहि समय पछि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष बनेका गणेश भण्डारीले नेपाली चलचित्रमा संकट लाग्न सक्ने सम्भावना केहि समय पहिले नै विभिन्न सन्चार माध्यमहरु मार्फत गराएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-27, शुक्रवार
अन्तत: निर्माता संघको बन्द खाम अनुसार निर्माता निलहरी काफ्ले चलचित्र बिकास बोर्डको सदस्यपदमा नियूक्त भएका छन् ।
Most Visited News (monthly)

