मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21547 - 21552 of 22575
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ११, आईतवार
पाँचौं अन्नपूर्ण म्युजिक अवार्डमा चलचित्र तर्फ 'नाइ नभन्नु ल' ले बाजी मारेको छ । बैशाख १० अर्थात शनिबार पोखरामा सम्पन्न सो अवार्ड समारोहमा चलचित्र 'नाइ नभन्नु ल' ले सर्वोत्कृष्ट पार्श्व गायक र सर्वोत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ११, आईतवार
लाहुरे परिवारका नयाँ पिँढीमाथि आधारित रहेर निर्माण गरिएको चलचित्र 'छोटो छुट्टी' को प्रिमियर भिन्न तरिकाले गरियो । इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा शुक्रबारबाट राजधानीमा चलिरहेको अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभल मार्फत सो चलचित्रको शनिबार प्रिमियर गरिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ११, आईतवार
मेरो एउटा साथी छ जस्तो राम्रो चलचित्र पस्किएका युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेको पछिल्लो चलचित्र 'के यो माया हो ?' प्रदर्शनको संघारमा पुगेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १०, शनिवार
मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसी छिट्टै नै राजधानी र राजधानी बाहिरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ९, शुक्रवार
तीन बर्षसम्मकुनै पनि टेलिभिजन, केबुल जस्ता च्यानलहरूबाट चलचित्र 'जीवनमृत्यु ' प्रदर्शन नगर्ने भनि गोपीकृष्ण मुभिजले हाईटेक इन्टरटेन्मेन्टलाई डिभिडी बेचेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ९, शुक्रवार
फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले मोडलिङ गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महिला गजलकार कल्पना श्रेष्ठको गजल एल्बम 'कल्पपुञ्ज' को बिमोचनसँगै सो भिडियो पनि सार्वजनिक गरिएको हो ।
Results : 21547 - 21552 of 22575