Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21547 - 21552 of 24283
रेम बिक, पोखरा, 2012-05-31, बिहिवार

'मैले बारबार त्यो फोटोमा भित्र पट्टि लगाएको हाफ कट्टु नै हो भनेर भन्दा पनि उल्टो तरिकाले लेख्छन्', उनले कड्किँदै भनिन्- 'यीनिहरुलाई हाफ कट्टु र पेन्टी कस्तो हुन्छ भन्ने कु्रा पनि थाहा छैन कि के हो ? बरु थाहा छैन भने मै उनीहरुको अगाडी गएर कस्तो हुन्छ देखाईदिन्थेँ ।'

रेम बिक, पोखरा, 2012-05-31, बिहिवार

फिल्म आमसंचारको एउटा अभिन्न अंग हो । आमसंचारको अन्य माध्यमसंगै यसले पनि मनोरन्जनात्मक तरिकाले समाजको चित्रण गर्ने काम गर्छ । समाजलाई सहि दिशा तर्फ डोर्‍याउनका लागी फिल्मले पनि महत्वपुर्ण भुमिका खेल्छ । तर पछिल्लो दिनहरुमा नेपाली फिल्मले समाजलाई खराब दिशातर्फ डोर् याउन खोजेको आरोप खेप्दै आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-31, बिहिवार

भोली शुक्रबारदेखि रिलिज हुन लागेको अक्षय कुमार अभिनित बलिउड फिल्म रौडी राठोरमा महानायक  राजेश हमाल स्पेशल भूमिकामा रहेको भन्ने झुठो  खबर छर्दै फिल्मको नेपाल  पब्लीसिटी स्टण्ड गर्न खोजिए पनि सो  स्टण्ड फेल खाएको छ ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-31, बिहिवार

सम्पूर्ण फिल्मकर्मीलाई एउटा नयाँ खबर आउदो श्रावण महिना देखि अब तपाईलाई सडक - चोकका भित्तामा फिल्मको पोष्टर टास्न पाउनु हुने छैन् । काठमाण्डू महानगरपालिकाले ल्याएको पेपर फ्रि  योजना अन्र्तगत बुधबार निर्मातासंघका पदाधिकारी बिच भएको पहिलो चरणको बार्ता अनुरुप सडकका भित्तामा पोष्टर टास्ने कार्यको   विकल्प खोजिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-31, बिहिवार

श्रावण १८ गतेका लागि मोफसल र १९ का लागि राजधानी रिलिज डेट तोकिएको मेघा बजेटको फिल्म 'मायाज बार' को फस्ट लुक स्वरूप २१ सेकेण्डको भिडियो सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-31, बिहिवार

अत्याधिक बढेको गर्मीको कारण सर्लाहीको लागि  तय गरिएको सुटिङ  स्थगित गर्दै जाउँ हिड पोखराको युनिट पोखरा मुभ भएको छ । गत जेठ ११ गते देखि काठमाण्डूका विभिन्न ठाँउमा सुटिङ हुँदै युनिट बुधबार पोखरा पुगेको हो । 'अत्याधिक गर्मी भएकाले सर्लाही सुटिङ स्थगित गर्दै पोखरा आएका हौं । यहाँ तीन हप्ता बस्छौं अनि जोमसोम जान्छौं र अन्त्यमा मात्र सर्लाही', निर्देशक शोभित बस्नेतले भने ।

Results : 21547 - 21552 of 24283