Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21157 - 21162 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-22, शुक्रवार

करिब तिन महिना अघि लाजिम्पाटको डेराबाट  महाराजगंज सरेका अभिनेता आर्यन सिग्देलको कोठामा आगलागी भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-22, शुक्रवार

घुष काण्डमा मुछिएपछी निलहरी काफ्लेलाई चलचित्र बिकास बोर्डबाट फिर्ता बोलाएको निर्माता संघले सो पदमा आफ्ना अर्का सदस्य रोज राणालाई पठाउने अन्तिम तयारी गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-22, शुक्रवार

असोज १२ गते रिलिज मिती तय गरेको फिल्म 'भिसा गर्ल' ले पब्लिसिटीको शुरूवात स्वरूप आफ्नो फिल्मको अडियो र पोस्टर सार्वजनिक गर्‍यो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-22, शुक्रवार

आज शुक्रबार फ्रेस फिल्मको रुपमा 'किन लाग्छ माया' रिलिज भएको छ । राजधानीका १४ पर्दामा मात्र रिलिज भएको सो फिल्मको संगीत पक्षले धेरैको मन तानेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-22, शुक्रवार

एक हप्ता अघि गठन गरिएको स्क्रिप्ट अध्ययन समितिको बिषयमा चौतर्फी आलोचना खेपेको चलचित्र बिकास बोर्डले सो समिति आउदो साता भित्र   स्वतः खारेज हुने जनाएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-21, बिहिवार

डेढ बर्षअघि पत्नी वियोगमा परेका बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यले दोस्रो बिहे गरेका छन् । उनको बिवाह सम्बन्धमा बिहिबार दिन भर नेपाली मिडिया अनभिज्ञ रहेको थियो तर साहित्यकार रबिन्द्र समिर जो हरिवंश निकट छन् उनले बिहिबार राति साढे दश बजे आफ्नो फेसबुक वालमा नयाँ पत्नीका साथ हरिवंशको बैबाहिक मुडको तस्बिर सार्वजनिक गरेका छन् ।

Results : 21157 - 21162 of 23998