Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21145 - 21150 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-24, आईतवार

विबाह भएको तीन बर्ष पश्चात हिरोईन ऋचा घिमिरेले पहिलो सन्तान स्वरुप छोरालाई जन्म दिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-24, आईतवार

फष्ट लुक पोष्टरमा हिरोईन सुष्मा कार्कीलाई भद्दा गरी प्रस्तुत गरिएको कारण विवादमा फसेको फिल्म विन्दासको टिजर सार्वजनिक गरिएको छ ।  भदौ ८ को रिलिज डेट तय उक्त फिल्मको सार्वजनिक टिजरमा सुष्मालाई विन्दास भएर पानीमा रुझेको देख्न सकिन्छ ।

संजय सौगात, बुटवल, 2012-06-24, आईतवार

केही दिन यता मोफसलको राजधानी भनेर चिनिने बुटवल शहर लगायत आसपासका क्षेत्रमा मञ्जरी फिल्मको शुटिङ हुँदै आएपछि बुटवल फिल्ममय जस्तै भएको हो । फिल्मको शुटिङ हेर्नका लागि बुटवलवासीहरुको घुइचो लाग्न थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-24, आईतवार

गीत संगीतलाई सरलिकृत गर्दै श्रोताको पहुच सम्म पुर्याउने उद्देश्यका साथ घोषणा गरिएको म्यूजिक खबर २०१२ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-24, आईतवार

क्यू सिस्टमबाट भाद्र महिनाको पहिलो साता तिर प्रदर्शन हुने बताईएको फिल्म 'इशारा' को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-24, आईतवार

बिशेष रूपमा कमेडी कलाकारले परिचित नायक जयकिशन बस्नेतले निर्माण गरेको कमेडी फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्रि' को शिर्ष गीत अहिले सञ्चारमाध्यममा निकै बज्न थालेको छ । कमेडी शैलीको उक्त गीतलाई दर्शकले रूचाएको नायक तथा निर्माता जयकिशनले बताए ।
 

Results : 21145 - 21150 of 23998